• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, December 2, 2023
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • साहित्य
  • जीवनशैली
  • इतिहास
    आज विजयादशमी

    आज विजयादशमी

    थारु समुदायको ‘अनत ब्रत’

    थारु समुदायको ‘अनत ब्रत’

    बणकी अतवार ब्रत

    बणकी अतवार ब्रत

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो
  • मुख्यपृष्ठ
  • साहित्य
  • जीवनशैली
  • इतिहास
    आज विजयादशमी

    आज विजयादशमी

    थारु समुदायको ‘अनत ब्रत’

    थारु समुदायको ‘अनत ब्रत’

    बणकी अतवार ब्रत

    बणकी अतवार ब्रत

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो
EasyKhabar
EasyKhabar
  • इतिहास
  • भिडियो
  • जीवनशैली
  • अर्थ बजार
  • विज्ञान प्रविधि
  • साहित्य

त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा

EasyKhabar EasyKhabar
September 7, 2023
A A
0
88
SHARES
173
VIEWS
Share on FacebookShare on TwitterWhatsapp

त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपाचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीकोे आरम्भ गरेको छ ।

कार्यालय स्वचालित प्रणालीको माध्यमवाट अब सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार,परिपत्र र निर्णयका लागि माथिल्लो निकायहरुमा पेश गरिने कागजातहरु स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् । त्रिवि केन्द्रीय कार्यालयमा मिति २०८०।०४।०१ बाटै कार्यान्वयमा रहेको उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकायहरु संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयमा रहेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले कीर्तिपुर स्थित रजिष्ट्रार कार्यालयमा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत शुभारम्भ गर्नुभएको हो । उपकुलपति प्रा.डा वास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीवाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गर्नुभएको थियो ।

त्रिवि समन्वय महाशाखाद्धारा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको उद्घाटन पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले त्रिविलाई कागजविहिन प्रशासनको रुपमा स्तरोन्नती गर्ने आफ्नो महत्वपूर्ण लक्ष्य पुरा भएको बताउनुभएको थियो । प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकोले सेवा प्रणालीलाई थप व्यवस्थित,सृदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो । उहाँले अत्याधुनिक प्रविधिको प्रयोगलाई वढावा दिई तीव्र गतिको इन्टरनेट सुविधा समेत व्यवस्था गरी सेवाग्राहीलाई छिटो छरितो सेवा मार्फत सन्तुष्ट बनाउन समेत निर्देशन दिनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कार्यालय स्वचालित प्रणालीको कार्यान्वयनलाई महत्वपूर्ण प्रशासनिक उपलब्धी भएको भन्दै व्यवस्थित, सरल र समयानुकुल सेवाका माध्यामवाट त्रिविप्रतिको नकरात्मक धारणा परिर्वतन गर्र्नुपर्ने बेला आएको भन्दै सवै संयन्त्रहरुलाई सक्रियतापूर्वक विद्युतीय प्रणालीको प्रयोग गरी समयमै सवैप्रकारका सेवा दिने वातावरण मिलाउन त्रिवि क्रियाशिल रहेको बताउनुभएको थियो । त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले प्रशासनिक जिम्मेवारीमा आवद्ध कर्मचारीहरुमा प्रविधिसम्वन्धी ज्ञान अत्यावश्यक र अपरिहार्य भइसकेको र इच्छाशक्ति भएमा सवै शिक्षक÷कर्मचारीहरुले प्राविधिक सीप सिक्न सक्ने बताउनुभयो । आफूहरु विश्वविद्यालयमा प्रविधिको प्रयोग वढाउदै लैजाने पक्षमा रहेको र सवै शिक्षक कर्मचारीहरुले आफूलाई समयानुकुल र परिष्कृत हुन तयार रहन समेत अनुरोध गर्नुभएको थियो ।

त्रिविले सञ्चालनमा ल्याएको कार्यालय स्वचालित प्रणालीको निर्माण सफ्टेक इन्फोसिस प्रा.लि.ले गरेको हो उक्त प्रा.लिका प्रवन्धक टिकाराम दाहालले दर्ता,चलानी,टिप्पणी र परिपत्र समेत गर्नमिल्ने स्वचालित प्रणालीमा फाइलहरु एकआपसमा अनुवन्ध गर्न मिल्ने र कसरी फाइलहरु एक निकायवाट अर्को निकायमा प्रेषित गरिएको छ भन्ने समेत जानकारी लिन सकिने व्यवस्था रहेको बताउनुभयो । उक्त प्रा.लिले तयार गरेको कार्यालय स्वचालित प्रणाली हाल नेपाल सरकार र स्थानीय सरकारका ५ सय वटा कार्यालहरुमा सञ्चालन भइरहेको छन । मिति २०८०।०५।१८ देखि सञ्चालित तालिममा हालकर्मचारी प्रशासन महाशाखा, आर्थिक प्रशासन महाशाखा र कर्मचारी प्रशासन महाशाखाका ३० जना कर्मचारीहरु तालिममा सहभागि भएका छन् भने केन्द्रीय कार्यालय लगायतका अन्य निकायहरुका कर्मचारीहरुलाई क्रमश तालिममा सहभागी गराइने भएको छ । कार्यक्रमको संञ्चालन तथा संयोजन समन्वय महाशाखाका निमित्त प्रमुख दिपक तिवारीले गर्नुभएको थियो ।

Related Posts

पूर्वी नवलपरासीमा गाउँ रित्तिदै

पूर्वी नवलपरासीमा गाउँ रित्तिदै

November 28, 2023
प्रधानमन्त्रीले दिए विजयादशमीको शुभकामना

उच्चशिक्षा चुनौतिको संघारमा : प्रधानमन्त्री

November 24, 2023
दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरीसहित २८ घाइते

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरीसहित २८ घाइते

November 24, 2023
माओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति

माओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति

November 23, 2023
युट्युबसहित १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण

युट्युबसहित १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण

November 22, 2023
धनगडी आगलागीबाट अस्पताल समेत जल्यो

धनगडी आगलागीबाट अस्पताल समेत जल्यो

November 18, 2023
  • Trending
  • Comments
  • Latest
क्रान्तिशान्ति छाडेर गंगा र बन्दना अर्कै खाले राजनीति गर्दै छन् भन्ने सुनेको छु : समयको अटोग्राफ

क्रान्तिशान्ति छाडेर गंगा र बन्दना अर्कै खाले राजनीति गर्दै छन् भन्ने सुनेको छु : समयको अटोग्राफ

October 14, 2023
इजरायलमा नौ जना नेपाली घाइते, नेपालद्वारा हमलाको भर्त्सना

इजरायली सेना र हमासबीचको भिडन्तमा ११ सयभन्दा बढीको मृत्यु

October 9, 2023
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

October 1, 2023
मिटर ब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए

मिटर ब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए

October 10, 2023

Hello world!

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0

Shadow Tactics: Blades of the Shogun Review

0

macOS Sierra review: Mac users get a modest update this year

0
बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स,अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा

बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स,अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा

November 29, 2023
पूर्वी नवलपरासीमा गाउँ रित्तिदै

पूर्वी नवलपरासीमा गाउँ रित्तिदै

November 28, 2023
माओवादी उपत्यकाले भूकम्प प्रभावितलाई पठायो कम्बल

माओवादी उपत्यकाले भूकम्प प्रभावितलाई पठायो कम्बल

November 27, 2023
खिचरी तयारी बैठकमा हिसाब सार्वजनिक गर्न माग

खिचरी तयारी बैठकमा हिसाब सार्वजनिक गर्न माग

November 26, 2023

हाम्रो बारेमा

अध्यक्ष तथा सम्पादक
ओम संग्राम
संचार रजिस्ट्रार दर्ता नं. ८६१/२०७५-७६
प्रेस काउन्सिल दर्ता नं. १२४०/२०७५
कम्पनी दर्ता नं. १७३२७२/०७४/०७५
इमेल :
easykhabaronline@gmail.com

सम्पर्क:

Access Media Pvt. ltd.
Gabha, Lalitpur, Nepal
accessmedianepal@gmail.com
लेख/रचनाको लागि
newsdesk@easykhabar.com
विज्ञापनका लागि सम्पर्क
9849669768

Follow Us

Subscribe to Blog via Email

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • साहित्य
  • जीवनशैली
  • इतिहास
  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist