• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, May 25, 2022
राशिफल
ENGLISH EDITION
YouTube
No Result
View All Result
EasyKhabar: Get News Easily
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
EasyKhabar: Get News Easily
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

वैदेशिक रोजगारीले घरवार बिग्रिदै श्रीमान कोरियामा श्रीमती अर्कैसंग टाप

EASYKHABAR EASYKHABAR
January 31, 2022
A A
0
176
SHARES
189
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भईसकेको छ । घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको भएको छ। उनी अहिले दक्षिण कोरियामा छन । उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको साढे ३ बर्ष पुगेको छ । ५ बर्ष अघी पुष्प बहादुर सुनुवार भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका हुन । दुवैको परिवार खुशी नै थिए ।

वैदेशिक रोजगारीबाट फर्किने युवाहरु सुन तस्करको भरिया बन्दै

वैदेशिक रोजगारीबाट फर्किने युवाहरु सुन तस्करको भरिया बन्दै

December 20, 2021
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

September 24, 2021

तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहिन भएको २ महिना भएको छ । ५ बर्षिय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन थाहा पत्तो छैन । पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौको गौरिघाटस्थित रहेको डेरा समेत परिवर्तन गरेछन् । पुरानो डेरा सारेपछि उनी ललितपुरको ठाइबास्थित बसेको जानकारी पाइयो तर अहिले भन्ने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् भन्ने कुरा । तर यता श्रीमती रमिनाको माइती पक्षका आफन्तले भने थाहा नभएको भन्दै रमिनाबारे बोल्न चाहिरहेको देखिदैन । पुष्पले सकेसम्मको तरिका अपनाए तर श्रीमती सम्पर्कविहिन भएपछी उनी चिन्तामा छन । उनका आफन्त र चिनजानकाहरुसँग बुझ्न खोजे पनि कसैले केही चासो लिएको छैन । पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए ।

उनले फोनमा अन्य परपुरुषसंग बोलेको देखेपछि र स्वयं उनकी श्रीमतीले नै आफ्नो ट्याक्सी ड्राइभर ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन । श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन । त्यसपछी रमिनाले आफ्नो श्रीमान पुष्पसँग माफि मागिन । माफि पनि दिए तर पटक पटक आफुसँग नबोल्ने र त्यही केटाको याद आइरहेको बताउँदै आइरहेकी थिइन । पुष्प पिडाले छट्पटिन्थे र श्रीमतीको माइतीलाई भएको समस्या समाधान गर्न पटक पटक भनिरहन्थे । पुष्प आफ्नो श्रीमतीको टचरकै कारण आत्माहत्या गर्नसम्म पुग्नै लागेका थिए । चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौ रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन । उनीहरुबिच विवाद हुँदै गयो । रमिनाले निर्धक्कसँग म्यासेन्जरमा स्कृन सेअर गरेर पुष्पलाई परपुरुषसँंग बोलेको अनेकथरी म्यासेज देखाउथिन । रमिनाले आफ्ना आफन्तले परपुरुषसँग सम्बन्ध नगाँस्न बारम्बार भनेकी समेत पुष्पले बताए ।

पुष्पले आफ्नी श्रीमतीलाई सम्झाउन आफ्ना आफन्त पनि पठाए । तर पनी केही भएन । उनै रमिना आफू माथि हुने कुरा गरे र उल्टै आफ्ना श्रीमानलाई दोष थुपार्दै पन्छिन खोजे । पुष्पको आफन्तलाई उनकी श्रीमती रमिनाले बढी शंका गर्ने गरेको र झगडा भएको बताइन । पुष्पको आफन्तले दुवैलाई मिलेर बस्नु भने । पुष्पले सम्झाउन कोशीस गरे, बुझाउन अनेक गरे तर उनकी श्रीमती रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरीरहिन । उनै पुष्पलाई बेला बेलामा माफि माग्दै पैसा पठाउन लगाइरहन्थिन । तर उनकी श्रीमती रमिना भने आफुले पठाएको पैसा लिएर ब्वाइफ्रेण्डसँग घुमिरहेको थाहा पाएपछी उनलाई पुष्पले सोध्ने गर्दथे, मेरो र छोरालाई कमसेकम बुझ्नुहोस । तपाईं किन यस्तो गर्दै हुनुहुन्छ ? तर झन आफ्नी श्रीमतीले छोरा समेत पुष्पको नभएको बताएपछी पुष्पलाई झन के गरौ के नगरौको स्थितिमा पुगे ।

डेढ बर्ष अघी पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे । अनी श्रीमती रमिना सम्पर्कबिहिन बनिन । पुष्प न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन हामी माझ आइपुगेका छन । पुष्पले आफ्नी श्रीमतीको खोजिकार्य गरिदिन आग्रह गरेका छन । आफ्नो सम्पती र छोरा फिर्ता गर्न गुहारेका छन । यदीतपाईले पनि रमिना श्रेष्ठलाई देख्नु भएको छ भने नजिकैको प्रहरी कार्यालय या यो नम्बरमा संपर्क गर्नुहोला । साथै हामीलाई म्यासेज गर्नुहोला ।

पुष्पलाई परेको यो समस्या त प्रतिनिधि पात्र मात्रै हुन । यी र यस्तै घटना भोगिरहेका धेरै जना छन ।पुष्पले भ्याएस्म्मका तरिका अपनाएर श्रीमती रमिनालाई खोजेपनी भेट्न नसकेपछी हामी माझ आएको घटना हो यो ।

Related Posts

बीरगंज कोभिड अस्पतालमा ७८ वर्षिया पुरुषको मृत्यु

साउदीमा १ वर्षमा २ सय २४ जनाले ज्यान गुमाए

February 16, 2022
इन्टरपोलबाट रेड नोटिस जारी भएका मगर १७ वर्षपछि पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका मगर १७ वर्षपछि पक्राउ

January 15, 2022
वैदेशिक रोजगारीबाट फर्किने युवाहरु सुन तस्करको भरिया बन्दै

वैदेशिक रोजगारीबाट फर्किने युवाहरु सुन तस्करको भरिया बन्दै

December 20, 2021
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

September 24, 2021
एनआरएनए युवा संयोजकमा मनोज श्रेष्ठ गोर्खालीको उम्मेद्वारी

एनआरएनए युवा संयोजकमा मनोज श्रेष्ठ गोर्खालीको उम्मेद्वारी

August 21, 2021
अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न :‘आर्थिक बिकास र शान्तिको लागि पुनर्मिलन आवश्यक’

अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न :‘आर्थिक बिकास र शान्तिको लागि पुनर्मिलन आवश्यक’

August 22, 2021
नेफिन जापानको १७औं महाधिवेशन सम्पन्न, संजिव चामलिङ राई अध्यक्षमा चयन

नेफिन जापानको १७औं महाधिवेशन सम्पन्न, संजिव चामलिङ राई अध्यक्षमा चयन

February 22, 2021
थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

December 30, 2020
More Posts

Discussion about this post

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया प्रा. लि.
सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
  • अन्तराष्ट्रिय
  • प्रदेश समाचार
  • विज्ञान प्रविधि
  • रोजगार
  • विश्व इतिहास
  • पत्रपत्रिका
  • अन्तर्वार्ता
  • अर्थ बजार
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • कृषि
  • प्रवास
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist