• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, May 25, 2022
राशिफल
ENGLISH EDITION
YouTube
No Result
View All Result
EasyKhabar: Get News Easily
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

नेपाल टेलिकमको अल नेट प्याक

EASYKHABAR EASYKHABAR
March 31, 2022
A A
0
103
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

 नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक ल्याएको छ । कम शुल्कमा अन्य सेवा प्रदायकको नेटवर्कमा समेत कुराकानी गर्न सकिने गरी उक्त प्याक ल्याएको कम्पनीले जानकारी दिएको हो । कम्पनीका अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपियाँमा र एक हजार २०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपियाँमा प्रयोग गर्न सकिने छ ।

यसैगरी बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० देखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपियाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । आवश्यकताअनुसार बिहान ५ देखि साँझ ५ बजेसम्म १२ रुपियाँमा ३० मिनेट र १५ रुपियाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नयाँ प्याकहरू २०७८ चैत १७ देखि २०७९ वैशाख ४ सम्म खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ ।

नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड नाघ्यो

नेपालमा उच्चस्तरको इन्टरनेटमा प्रतिस्पर्धा

December 16, 2021
नेपालले आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया अगाडि बढाउने

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी

November 19, 2021

Related Posts

चालक अनुमतिपत्र छपाइका लागि १४ लाख कार्ड ल्याइँदै

चालक अनुमतिपत्र छपाइका लागि १४ लाख कार्ड ल्याइँदै

November 2, 2021
फेसबुक कम्पनी: नाम फेरेर मेटा राख्दा इजरेलमा हाँसोको विषय

फेसबुक कम्पनी: नाम फेरेर मेटा राख्दा इजरेलमा हाँसोको विषय

October 30, 2021
विद्युत प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी

विद्युत प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी

October 3, 2021
एफटीटीएचमा राउटर यूपीएस सुविधा

टेलिकमले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

October 1, 2021
बागमती प्रदेशमा सवारी नविकरण अनलाइनबाट गर्न सकिने

बागमती प्रदेशमा सवारी नविकरण अनलाइनबाट गर्न सकिने

September 26, 2021
स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग दबाब

स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग दबाब

September 25, 2021
More Posts

Discussion about this post

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया प्रा. लि.
सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
  • अन्तराष्ट्रिय
  • प्रदेश समाचार
  • विज्ञान प्रविधि
  • रोजगार
  • विश्व इतिहास
  • पत्रपत्रिका
  • अन्तर्वार्ता
  • अर्थ बजार
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • कृषि
  • प्रवास
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist