• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, May 25, 2022
राशिफल
ENGLISH EDITION
YouTube
No Result
View All Result
EasyKhabar: Get News Easily
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

कावासोती नगरपालिका : गाउँमा एम्बुलेन्स छैन, डाँडामा ६७ लाखको भ्यु टावर

निर्माण सम्पन्न भएको ६ महिना बितिसके पनि संचालनको जिम्मा कसलाई दिने यकिन भइसकेको छैन

EASYKHABAR EASYKHABAR
March 31, 2022
A A
0
106
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

भ्यु टावरसम्म पुग्ने पक्की सडक छैन । मान्छे पुग्नै सकस हुने स्थानमा भ्यु टावर निर्माण गरियो तर ६ महिनासम्म पनि संचालनमा आउन सकेको छैन । सदरमुकाम कावासाती नगरपालिकाको बालुवाडाँडामा ६७ लाखको लागतमा भ्यु टावर निमार्ण गरिएको थियो भनेर इकान्तिपुर अनलाइनमा छापिएको छ ।

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

May 24, 2022
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

May 24, 2022

वडा नं १ का अध्यक्ष नारायण पन्त भन्छन् ‘कसले कसरी संचालन गर्ने भन्ने कार्यविधि नबनेका कारण सर्वसाधारणका लागि खुला गरिएको छैन । टावर कसले संचालन गर्ने भन्ने कार्यविधि नबनेका कारण संचालन हुन नसकेको हो । त्यहाँ पुग्ने पक्की सडक नभएका कारण आउजाउ गर्न समस्या छ ।’

टावर भएको १ नम्बर वडा सुकुम्वासीहरुको बाहुल्यता रहेको वडा पनि हो । कावासोतीको हात्तीखोरबाट भ्यु टावरसम्म पुग्ने बाटो कच्ची नै छ । अहिले सडक धुलाम्य र धेरै खाल्डाखुल्डी छन् । वर्षातमा हिलोका कारण जानै मुस्किल छ । वडाध्यक्ष पन्त भन्छन्, ‘ नगरपालिकाले डाँडामा भ्यु टावर ठड्याएको छ । एम्बुलेन्स खरिद गरौं, सुत्केरी हुने अस्पताल बनाऔं भन्दा मानेनन् । भ्यु टावर बनाउँदा कमिसन आउने होला । डाँडाको टुप्पामा किन चाहिएको हो यो टावर मैले बुझेको छैन । मैले त एम्बुलेन्स खरिद गरौं भन्ने प्रस्ताव गरेको थिएँ मानेनन् । कमिसन आउने भएकाले टावर ठड्याए र हिँडे । अहिले टावर हेर्न कोही आउँदैन ।’

करिब ६० फिट अग्लो भ्यू टावरमा एकैपटक २० जना चढ्न सकिन्छ । कावासोती नगरपालिकाको उत्तरी क्षेत्र १ नम्बर वडाको बालुवा डाँडामा भ्यु टावर निर्माण गरिएको हो । कावासोतीका बासिन्दा हरी बस्नेत भन्छन्, ‘टावर नहुँदा पनि धेरै दृश्य छर्लंग देखिन्थ्यो । डाँडाका धेरै पाटाबाट अधिकांश स्थान देखिने ठाउँमा टावर ठड्याइएको छ । भ्यु टावर भएको वडा नम्बर १ मा आधारभुत सेवा सुविधा र भरपर्दो स्वाथ्यकेन्द्र पनि छैन । तर टावर बनाइयो ।’

भ्यु टावरभन्दा पनि पहिला त्यहाँ स्वास्थ्यकेन्द्र भवनको आवश्यकता रहेको स्थानीयहरू बताउँछन् । यसबारे धेरैले पटकपटक कुरा पनि उठाएको बताउँछन् वडाध्यक्ष पन्त। तर कावासोती नगरपालिकाले टावर बनाउँदा स्थानीयहरूलाई यसले कुनै फाइदा नहुने स्थानीयहरूको भनाइ छ ।

स्थानीयहरूका अनुसार टावर नहुँदा पनि वालुवाडाँडाबाट चितवन निकुन्ज, नारायणी नदी र दक्षिणतर्फको सबैजसो फाँट छर्लङ्ग देखिन्छ । कावासोतीको उत्तरमा रहेको हात्तीखोर भन्दा माथिको बालुवाडाँडामा भ्यु टावर निर्माण सकिए पनि त्यो सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छैन । निर्माण सम्पन्न गत मंसिरमा भएको हो । यद्यपि संचालनका लागि त्यहाँको स्कुललाई जिम्मेवारी दिने कि संस्था दर्ता गराएर गर्ने भन्ने यकिन नभएको इन्जिनियर पवन रुपाखोती बताउँछन् ।

Related Posts

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

May 24, 2022
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

May 24, 2022
पेट्रोलियम पर्दार्थको मूल्य घट्यो

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर १ हजार ८ सय

May 23, 2022
युक्रेनलाई तीन पक्षबाट एक लाखभन्दा बढी रुसी सेनाले घेरा हाले

किएभले भूभाग त्यागेर रुससँग युद्धविराम सम्झौता नगर्ने

May 23, 2022
धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

May 22, 2022
पेट्रोलियम पर्दार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

May 20, 2022
समाजवादी विद्यार्थी युनियनले शैक्षिक माफियाको लिष्ट सार्वजनिक गर्छ : महतो

नवलपुरमा गठबन्धनको विकल्प अर्को गठबन्धन बन्नसक्छ : महतो

April 21, 2022
वैशाख ११ गतेभित्र काठमाडौँवासीले मेलम्चीको पानी पिउने खानेपानी मन्त्री चौधरीको उद्घोष

वैशाख ११ गतेभित्र काठमाडौँवासीले मेलम्चीको पानी पिउने खानेपानी मन्त्री चौधरीको उद्घोष

April 18, 2022
More Posts

Discussion about this post

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया प्रा. लि.
सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
  • अन्तराष्ट्रिय
  • प्रदेश समाचार
  • विज्ञान प्रविधि
  • रोजगार
  • विश्व इतिहास
  • पत्रपत्रिका
  • अन्तर्वार्ता
  • अर्थ बजार
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • कृषि
  • प्रवास
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist