• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, May 25, 2022
राशिफल
ENGLISH EDITION
YouTube
No Result
View All Result
EasyKhabar: Get News Easily
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
EasyKhabar: Get News Easily
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आईकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक

EASYKHABAR EASYKHABAR
April 8, 2022
A A
0
59
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

April 13, 2022
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

April 5, 2022

सुदुरपश्चिम आईकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै सुदुरपश्चिम आईकन महिला तर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् ।

कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी प्रिसेडेन्ट च्याम्पीयन बनेको थियो । त्यस्तै उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सि क्वालिफाई भएको थियो । उनकै नेर्ततवमा रहेको विजय स्पोर्टस क्लब जिल्ला च्याम्पीयन बनेको थियो ।

अर्जुन साउँदले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए । उनले एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा श्रीलंका विरुद्ध अर्धशतक बनाएका थिए । अशोक भण्डारीले २४ औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताएका छन् । उनी सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए । त्यस्तै राजविराजमा भएकोमा भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

क्रिकेटर कविता कुँवरले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेम्बु गरेकीछिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ७ विकेट र ४० रनको योगदान दिएकी थिईन् । ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा ५ खेलमा ४० रन र बनाउँदै उत्कृष्ट बलिङ गरेकी थिईन् ।

स्वसित्मा तिरुवाले युएईमा सञ्चालन भएको जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकीछिन् । उनले पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन् । जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिईन् ।

त्यस्तै तेक्वान्दोकी गीता कडायतले हालै काठमाण्डौंमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनले काठमाण्डौंमा भएको मेयर कपमा रजत पदक जितेकी थिईन् ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Related Posts

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

April 13, 2022
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

April 5, 2022
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडीको मनोनयन सार्वजनिक

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडीको मनोनयन सार्वजनिक

April 3, 2022
सुदूरपश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक

सुदूरपश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक

April 2, 2022
राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किंगलाई

राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किंगलाई

March 31, 2022
सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र राजविराज द किंग विजयी

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र राजविराज द किंग विजयी

March 28, 2022
नेपाली क्रिकेट टोलिको घोषणा, तीब्र गतिका बलर झाले बलिंग गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग: नेपालको दोश्रो जित

March 23, 2022
सप्तरी प्रिमियर लिगको अक्सन सम्पन्न

सप्तरी प्रिमियर लिगको अक्सन सम्पन्न

March 21, 2022
More Posts

Discussion about this post

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया प्रा. लि.
सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
  • अन्तराष्ट्रिय
  • प्रदेश समाचार
  • विज्ञान प्रविधि
  • रोजगार
  • विश्व इतिहास
  • पत्रपत्रिका
  • अन्तर्वार्ता
  • अर्थ बजार
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • कृषि
  • प्रवास
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist