• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, May 25, 2022
राशिफल
ENGLISH EDITION
YouTube
No Result
View All Result
EasyKhabar: Get News Easily
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

वनस्पतिको संरक्षण समृद्धिको आधार : मुख्यमन्त्री राउत

EASYKHABAR EASYKHABAR
April 12, 2022
A A
0
60
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter
मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताउनु भएको छ ।
२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताउनु भएको हो ।
नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन सक्दा त्यतिकै खेर गइ रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेशको एकमात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेको बताउनु भयो ।
धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने सम्भावना बोकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहेपनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले वनस्पतिको उपयोगिता बारे प्रकाश पार्नु भएको थियो ।
धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को जनाइएको छ । उक्त अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा रोपन समेत गर्नु भएको थियो ।
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि

May 22, 2022
 छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

 छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

April 18, 2022

Related Posts

नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

May 23, 2022
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

May 23, 2022
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि

May 22, 2022
 छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

 छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

April 18, 2022
विवेकशील साझाको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

विवेकशील साझा पार्टीले गठन गर्‍यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

April 14, 2022
सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

April 13, 2022
षड्यन्त्रपुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुदैन : पूर्व प्रधानन्यायाधीश पराजुली

षड्यन्त्रपुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुदैन : पूर्व प्रधानन्यायाधीश पराजुली

April 13, 2022
नकारात्मक सोच राख्नेहरु बाट टाढानै बस्दै आएकी छु -मोडल करुणा बस्नेत

नकारात्मक सोच राख्नेहरु बाट टाढानै बस्दै आएकी छु -मोडल करुणा बस्नेत

April 12, 2022
More Posts

Discussion about this post

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया प्रा. लि.
सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
  • अन्तराष्ट्रिय
  • प्रदेश समाचार
  • विज्ञान प्रविधि
  • रोजगार
  • विश्व इतिहास
  • पत्रपत्रिका
  • अन्तर्वार्ता
  • अर्थ बजार
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • कृषि
  • प्रवास
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist