• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, May 25, 2022
राशिफल
ENGLISH EDITION
YouTube
No Result
View All Result
EasyKhabar: Get News Easily
  • मुख्यपृष्ठ
  • समाचार
    • प्रदेश समाचार
    • राजनीति
    • शिक्षा
    • कृषि
  • अर्थ बजार
  • रोजगार
  • विज्ञान प्रविधि
  • पर्यटन
  • विश्व इतिहास
    शहीद दिवस

    शहीद दिवस

    गौतम बुद्ध : जन्म र नामकरण

    गौतम बुद्ध : जन्म र नामकरण

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना

    घटस्थापना र यसको इतिहास

    घटस्थापना र यसको इतिहास

    जितिया पर्व र यसको महत्व

    जितिया पर्व र यसको महत्व

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    पृथ्वीबाट डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन

    गौरा पर्व ; एक प्राचीन कथा

    गौरा पर्व ; एक प्राचीन कथा

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    कृष्ण जन्माष्टमी ; एक किंवदन्ती

    गाईजात्रा: इतिहास

    गाईजात्रा: इतिहास

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

षड्यन्त्रपुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुदैन : पूर्व प्रधानन्यायाधीश पराजुली

EASYKHABAR EASYKHABAR
April 13, 2022
A A
0
60
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

राजाराम दास । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

May 24, 2022
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

May 24, 2022

जानकीमन्दिर को प्राङ्गण मा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले हिमालय देखि समुद्र पर्यन्त र इन्डोनेसिया को बाली देखि पर्सिया सम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त भैसकेको दुखद अवस्था प्रति चिन्ता व्यक्त गर्दै सत्ता परिवर्तन को आन्दोलनमा षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने बताउनु भएको छ।

माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भैसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले माता जानकीको आशीर्वाद ले अभियान सफलहुने दृढ विश्वास व्यक्त गर्दै सबलाई आआफ्नो स्थानबाट लाग्न आह्वान समेत गर्नु भएको थियो।

अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीको पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले राष्ट्र भनेकै व्यक्तिहरू भएकोले बहुसंख्यक व्यक्तिले मान्ने धर्म नै राष्ट्रको धर्म हो। इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा देश हिन्दू राष्ट्र नै रहेको दाबी गर्दै उनले शासन व्यवस्था जुन सुकै भए पनि हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गर्नु भयो।

त्यसैगरी समाजसेवी ज्योत्सना साउद ले गार्गी, याज्ञवल्क्य, अष्टावक्र र राजर्षि जनकको भूमिमा बोल्ने अवसर पाएको मा धन्यवाद दिदै लोक कल्याणकारी राज्यनै रामराज्य भएको चर्चा गर्नु भयो। अभियानलाई सार्थकता प्राप्त हुने र नेपालले हिन्दू राष्ट्र को गौरव प्राप्त गर्ने दृढ विश्वास पनि उहाँले व्यक्त गर्नु भएको थियो।

कार्यक्रम संयाेजक मारवाडी सेवा समिति, जनकपुर का अध्यक्ष तथा उद्योगी व्यवसायी निर्मल चौधरी ले विस्वासयोग्य पात्र पाएको कारण अभियान सफलहुने बताएका थिए।

Related Posts

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट (तस्बिरहरु)

May 24, 2022
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनको सरकारलाई ध्यानाकर्षण

May 24, 2022
नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

नवनिर्वाचित पदाधिकारीको विजय र्याली मनाउन रुपनी गाउँपालिकाको विदाको सर्वत्र विरोध

May 23, 2022
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

May 23, 2022
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि

May 22, 2022
धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

May 22, 2022
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

बाह्रबोर एकनाले बन्दुक सहित पक्राउ

May 22, 2022
गलत अफवाह फैलाउने विरुद्ध कानुनी उपचार खोज्छु : महतो

गलत अफवाह फैलाउने विरुद्ध कानुनी उपचार खोज्छु : महतो

May 20, 2022
More Posts

Discussion about this post

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया प्रा. लि.
सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
  • अन्तराष्ट्रिय
  • प्रदेश समाचार
  • विज्ञान प्रविधि
  • रोजगार
  • विश्व इतिहास
  • पत्रपत्रिका
  • अन्तर्वार्ता
  • अर्थ बजार
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • कृषि
  • प्रवास
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो

©2014-2022 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist