स्वास्थ्य

A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart.

स्वास्थ्य बीमाको सिलिङ ५ लाख पु¥याउन सरकार अलमलमा छः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पु¥याउन सरकार अलमलमा रहेको बताउनुभएको छ । मंगलवार शिक्षण अस्पतालमा...

Read more

निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्दैछौँः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताउनुभएको छ । शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन...

Read more

मनमोहन सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार, अरुलाई सास्ती

मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर सेन्टर (मनमोहन सेन्टर) मा अहिले एउटी करारकी कर्मचारीले कार्यकारी निर्देशक, प्रशासनिक प्रमुखदेखि र नर्सिङ निर्देशकसम्मको...

Read more

अस्पतालमा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु...

Read more

कोलोराडो राज्यको डेनवरमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना  

कोलोराडो राज्यको डेनवर शहर युएसएमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना  भएको छ । अमेरिका भ्रमणमा रहनु भयका नेपाल नेत्र...

Read more

दुर्गा प्रसाईँले मेडिकल कलेज सञ्चालन गर्न पाउने सर्वोच्चको रिट

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी गरेको छ ।सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त...

Read more

सबै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी सिर्जना गर्न नेपाल डेन्टल एशोसिएशनको माग

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसिएशनले देशभरका सबै स्थानीय तहका दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न सरकारसमक्ष माग गरेको...

Read more

बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स,अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा

बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले आफु निर्वाचित हुने बित्तिकै सपथ खानेबेलामा ६ वटा...

Read more

नेपालमा हिमोफिलिया रोग, यसको पहिचान र उपचारसम्बन्धी अन्तरक्रिया, कसले के भने ?

पहिचान भएका हिमोफिलियायुक्त व्यक्तिहरुका लागि पूर्ण रुपमा औषधीको सुनिश्चितता एवं पहिचान हुन बाँकी रहेका सम्भावित हिमोफिलियायुक्त व्यक्तिहरुको खोजी गरी उपचारको...

Read more
Page 1 of 3 1 2 3
  • Trending
  • Comments
  • Latest

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist