Generated by All in One SEO v4.8.9, this is an llms.txt file, used by LLMs to index the site. # EasyKhabar Get News Easily ## Sitemaps - [XML Sitemap](https://easykhabar.com/sitemap.xml): Contains all public & indexable URLs for this website. ## Posts - [जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन](https://easykhabar.com/archives/292) - लन्डन। युनाइटेड किंगडममा बसोबास गर्ने कर्णाली क्षेत्रका नेपालीहरूद्वारा ‘कर्णाली समाज यूके’ गठन गरिएको छ। समाजको संयोजकमा जीवन शाही चयन हुनुभएको छ भने ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ। समाजले एक महत्वपूर्ण मानवीय पहलको रूपमा ८० जना सडकमा बसोबास गर्ने, मानसिक रूपमा कमजोर, वेसाहारा, अशक्त, अनाथ र अभिभावकविहीन आमा–बुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई एक छाक भोजन - [मन्त्री घिसिङ र चिनियाँ राजदूत बीच भेटवार्ता](https://easykhabar.com/archives/270) - काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत छन सोङ बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। - [Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने](https://easykhabar.com/archives/233) - राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो । सरकारले फागुन २१ गते चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न मतदाता नमावली ऐन, २०७३ - [Gen Z प्रभाव: बाबुराम भट्टराईले नेसपा (नयाँ शक्ति) पार्टी अध्यक्षबाट दिए राजीनामा](https://easykhabar.com/archives/225) - काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। पार्टीको विशेष केन्द्रीय समिति बैठकले भट्टराईको राजीनामा प्रस्तावलाई स्वीकृति दिएको छ। बैठकले उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा महाधिवेशन आयोजना समिति गठन गर्ने निर्णय गरेको छ। सोब समिति संयोजक बनेकी छिन् । - [चार मन्त्रीको पद तथा गोपनीयताको शपथ, महाबीर पुन शिक्षामन्त्री](https://easykhabar.com/archives/217) - काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हाले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार - [चीनको पहिलो ८ के वायु मण्डल सम्बन्धी वृत्तचित्र बेलायतमा प्रसारण](https://easykhabar.com/archives/202) - लण्डन । सेप्टेम्बर १९ तारिख चाइना मिडिया ग्रुपद्वारा रचना गरिएको चीनको पहिलो ८ के वायु मण्डल सम्बन्धी वृत्तचित्र झ्याल बाहिर निलो उपग्रह शीर्षकको फिल्मलाई बेलायतमा प्रदर्शन गरिएको छ। बेलायतका लागि चिनियाँ दुताबासले आयोजना गरेको जन गणतन्त्र चीन स्थापनाको ७६ औँ वर्षगाँठ समारोहमा सो वृत्तचित्रलाई विशेष उपहारका रूपमा प्रसारण गरिएको हो। त्यो विदेशमा रहेको पहिलो प्रसारण - [नवलपुरमा प्रचण्डलाई इसाई समाजको ज्ञापनपत्र, मागमा सकारात्मक प्रतिक्रिया](https://easykhabar.com/archives/193) - नवलपरासी । इसाई समाज नवलपरासी पूर्वका अध्यक्ष भोज बहादुर थनेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इसाई समुदायसँग सम्बन्धित मागसहित ज्ञापनपत्र बुझाएका छन्। प्रचण्ड हिजो नवलपरासी पूर्वको थारु समुदायको महान पर्व अनत (अन्हार) को अवसरमा सहभागी हुन पुगेका थिए। कार्यक्रममा इसाई समाजले धार्मिक स्वतन्त्रता र सुविधासम्बन्धी विषयहरू राख्दै विशेषत: इसाई धर्मावलम्बीको लागि - [दिपकराज गिरीले थानकोट प्रहरी वृत्त निर्माणका लागि ५ लाख सहयोग](https://easykhabar.com/archives/187) - काठमाडौं । चर्चित कलाकार, निर्माता तथा समाजसेवी दिपकराज गिरीले थानकोटमा निर्माणाधीन प्रहरी वृत्त भवनका लागि आर्थिक सहयोग गरेका छन् । उनले शुक्रबार एक कार्यक्रममार्फत भवन निर्माण समिति प्रतिनिधिलाई रूपैयाँ ५ लाख हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरणपछि गिरीले भने, “समाजले दिएको माया, सम्मान र अवसरलाई जहाँ सकिन्छ त्यहाँ फर्काउने मेरो सानो प्रयास हो । प्रहरी हाम्रो - [टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प](https://easykhabar.com/archives/181) - वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिनुभएको छ । “हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी अहिले टिकटकसँग वार्ता गरिरहेका छौँ । हामी यसलाई बन्द गर्न सक्छौँ, वा अघि बढाउन सक्छौँ, ठ्याक्कै थाहा छैन । यो अन्ततः चीनमा - [दुबईमा थारु समुदायद्वारा जितिया पर्वको अवसरमा "डटकट/वडगन" कार्यक्रम सम्पन्न](https://easykhabar.com/archives/171) - दुबई, यूएई । थारु कल्याणकारिणी सभा (था.क.स) यूएईले थारु समुदायको पौराणिक पर्व जितिया अवसरमा "डटकट/वडगन" (दर खाने) कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम गत १४ सेप्टेम्बर २०२५ मा दुबईस्थित गाउवेशी रेष्टुरेन्टमा गरिएको हो। यसअघि हरेक वर्ष खुला पार्कमा राति आयोजना हुँदै आएको यो कार्यक्रम यस पटक पहिलोपटक रेष्टुरेन्टभित्र सम्पन्न गरिएको हो। जितिया पर्वमा विशेषगरी थारु महिलाहरूले - [नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन](https://easykhabar.com/archives/146) - मुग्लिन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी - [पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध](https://easykhabar.com/archives/140) - चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । माथिबाट पहिरो - [Hello world!](https://easykhabar.com/archives/1) - Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing! ## Pages - [Home](https://easykhabar.com/) - प्रवास जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन लन्डन। युनाइटेड किंगडममा बसोबास गर्ने कर्णाली क्षेत्रका नेपालीहरूद्वारा ‘कर्णाली समाज यूके’ गठन गरिएको छ। समाजको संयोजकमा जीवन शाही चयन हुनुभएको... by EasyKhabar October 30, 2025 मुख्य समाचार मन्त्री घिसिङ र चिनियाँ राजदूत बीच भेटवार्ता काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् ## Categories - [Uncategorized](https://easykhabar.com/archives/category/uncategorized) - [विशेष समाचार](https://easykhabar.com/archives/category/विशेष-समाचार) - [मुख्य समाचार](https://easykhabar.com/archives/category/मुख्य-समाचार) - [समाचार](https://easykhabar.com/archives/category/समाचार) - [प्रवास](https://easykhabar.com/archives/category/प्रवास) - [विश्व](https://easykhabar.com/archives/category/विश्व)