• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, May 8, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

चीनको पहिलो ८ के वायु मण्डल सम्बन्धी वृत्तचित्र बेलायतमा प्रसारण

EasyKhabar by EasyKhabar
September 20, 2025
in विश्व
0
A A
0
लण्डन । सेप्टेम्बर १९ तारिख चाइना मिडिया ग्रुपद्वारा रचना गरिएको चीनको पहिलो ८ के वायु मण्डल सम्बन्धी वृत्तचित्र झ्याल बाहिर निलो उपग्रह शीर्षकको फिल्मलाई बेलायतमा प्रदर्शन गरिएको छ। बेलायतका लागि चिनियाँ दुताबासले आयोजना गरेको जन गणतन्त्र चीन स्थापनाको ७६ औँ वर्षगाँठ समारोहमा सो वृत्तचित्रलाई विशेष उपहारका रूपमा प्रसारण गरिएको हो। त्यो विदेशमा रहेको पहिलो प्रसारण पनि हो।
बेलायतका विभिन्न पक्षका व्यक्तिहरू, बेलायतका लागि विभिन्न मुलुकका राजदुतहरू बाहेक चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरू लगायत ४ सयभन्दा बढी अतिथिहरू सो समारोहमा सहभागी भएका छन्। समारोह सम्पन्नभएपछि त्यो वृत्तचित्रलाई प्रसारण गरिएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

बेलायतमा Amazon को ड्रोन डेलिभरी सेवा सुरु, दुई घण्टाभित्र सामान
प्रविधि

बेलायतमा Amazon को ड्रोन डेलिभरी सेवा सुरु, दुई घण्टाभित्र सामान

May 7, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026
अमेरिकाको १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै
विश्व

अमेरिकाको १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

March 25, 2026
यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

March 2, 2026
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
अर्थतन्त्र

दक्षिण कोरियालाई २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

January 27, 2026
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
विश्व

टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प

September 20, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d