• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Thursday, November 5, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

बेलायतमा Amazon को ड्रोन डेलिभरी सेवा सुरु, दुई घण्टाभित्र सामान

EasyKhabar by EasyKhabar
October 29, 2026
in प्रविधि, विश्व
A A
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

लण्डन । अमेरिकी प्रविधि कम्पनी Amazon ले बेलायतमा पहिलो पटक ड्रोनमार्फत सामान डेलिभरी सेवा सुरु गरेको छ। कम्पनीले सीमित परीक्षणका रूपमा इङ्ग्ल्यान्डको Darlington मा यो सेवा सञ्चालनमा ल्याएको हो।

यस सेवाअन्तर्गत ५ पाउन्ड (करिब २.२ किलोग्राम) भन्दा कम तौल भएका दैनिक प्रयोगका सामानहरू Amazon को फुलफिलमेन्ट सेन्टरबाट ७.५ माइल (१२ किलोमिटर) वरपरका क्षेत्रमा ड्रोनमार्फत डेलिभरी गरिनेछ। कम्पनीका अनुसार ग्राहकले अर्डर गरेको सामान दुई घण्टाभित्रै प्राप्त गर्न सक्नेछन्।

Amazon ले सुरुवाती चरणमा प्रतिघण्टा अधिकतम १० वटा उडान र दिनमा करिब १०० वटा डेलिभरी गर्ने योजना बनाएको जनाएको छ। कम्पनीले भविष्यमा अल्ट्रा-फास्ट डेलिभरीको माग बढ्दै गएसँगै यो सेवा विस्तार गर्ने अपेक्षा गरेको छ।

बेलायतमा यसअघि पनि ड्रोन प्रयोग गरेर विभिन्न सेवाहरू सञ्चालन भइरहेका छन्। NHS ले लन्डनमा रगत आपूर्ति गर्न ड्रोन परीक्षण गरिरहेको छ भने Royal Mail ले Orkney का दुर्गम क्षेत्रमा पार्सल पठाउन ड्रोन प्रयोग गर्दै आएको छ।

तर दैनिक किनमेलका सामान डेलिभरी गर्न ड्रोन प्रयोग गरिएको यो पहिलो अवसर हो। हाल Darlington अमेरिका बाहिर Amazon ले ड्रोन डेलिभरी सेवा सञ्चालन गरेको एकमात्र स्थान बनेको छ। कम्पनीले यो सेवा अझै प्रारम्भिक परीक्षण चरणमै रहेको र आगामी दिनमा थप अध्ययन तथा परीक्षण जारी रहने जनाएको छ।

Cloudflare

Verify you are human

loading

Checking your browser before accessing this site.
Click to verify →
Then you will be redirected to the requested content.
Ray ID: 8f3a2c1b9d4e5f6a · Performance & security by Cloudflare

site-verification-ok

Cloudflare

Verify you are human

loading

Checking your browser before accessing this site.
Click to verify →
Then you will be redirected to the requested content.
Ray ID: 8f3a2c1b9d4e5f6a · Performance & security by Cloudflare

site-verification-ok

Related Posts

आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारी
प्रविधि

आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारी

October 29, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

October 29, 2026
अमेरिकाको १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै
विश्व

अमेरिकाको १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

October 28, 2026
यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

October 28, 2026
नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म
प्रविधि

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

October 28, 2026
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
अर्थतन्त्र

दक्षिण कोरियालाई २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

October 28, 2026
चीनको पहिलो ८ के वायु मण्डल सम्बन्धी वृत्तचित्र बेलायतमा प्रसारण
विश्व

चीनको पहिलो ८ के वायु मण्डल सम्बन्धी वृत्तचित्र बेलायतमा प्रसारण

September 20, 2025
टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प
विश्व

टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प

September 20, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.