Thursday, April 16, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमासम्ममा ठगिन्छन्ः सुशील ढुङ्गाना

EasyKhabar by EasyKhabar
November 6, 2025
in प्रवास, विशेष समाचार
0
A A
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक रोजगारका जानकार सुशील ढुङ्गानाले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा जाने नेपालीहरु पाइला–पाइलामा ठगिने गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले वैदेशिक रोजगारको क्रममा ठगी र शोषण व्यापक रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा पुगेर जेल पर्नेहरुको अवस्था पनि नाजुक रहेको बताए ।

सरकारले २०७२ सालदेखि मलेसिया, कतार, साउदीअरब, दुवइ, कुबेत, बहराइन, ओमनलगायतको देशमा फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाउन थालेको भए पनि मेनपावर व्यवसायीहरुले उनीहरुसँग चर्को शुल्क लिएर १० हजारको मात्रै रसिद दिने गरेको उनले बताए ।

वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमामा पनि ठगिने गरेको उनले बताए । वैदेशिक रोजगारका जानाकार ढुङ्गानाले वैदेशिक रोजगारीको वर्गीकरण गरेर समस्याको समाधान खोजिनुपर्ने बताए ।

उनले वैदेशिक रोजगारीमा गइसकेका नागरिक, वैदेशिक रोजगारको प्रक्रियामा रहेका नागरिक र कालन्तरमा वैदेशिक रोजगारीमा जाने नागरिक गरी वर्गीकरण गरेर उनीहरुको समस्याको समाधान पनि सोहीअनुसार खोजिनुपर्ने बताए । वैदेशिक रोजगारीको नाममा हरेका दिन दुई हजार नेपाली कुनै न कुनै रुपमा ठगिने गरेको उनको भनाइ छ ।

Related Posts

सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
विशेष समाचार

सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट

March 25, 2026
यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

March 2, 2026
दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम
प्रवास

दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

February 17, 2026
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
विशेष समाचार

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

February 13, 2026
जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड
विचार

जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड

February 13, 2026
गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु
विशेष समाचार

गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु

January 20, 2026
यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न
प्रवास

यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न

January 16, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
प्रवास

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.