• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, October 9, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

EasyKhabar by EasyKhabar
August 24, 2026
in अर्थतन्त्र, प्रवास, मुख्य समाचार
A A
0
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

लन्डन/एन्डोभर, बेलायत । बेलायतमा दर्ता भई अन्तर्राष्ट्रिय टिकट हवाई, कार्गो, कुरियर तथा ग्लोबल मोबिलिटी सेवामा सक्रिय Sarvansh GlobalLink Services Ltd ले बेलायत, नेपाल तथा अन्य अन्तर्राष्ट्रिय बजारबीच मानिस र सामानको आवागमनलाई सहज बनाउने लक्ष्यका साथ आफ्नो सेवा विस्तार गरिरहेको छ।

कम्पनीको अनुसार फ्लाइट बुकिङ, फ्रेट फर्वार्डिङ, कुरियर सेवा तथा ग्लोबल मोबिलिटी सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले विशेषगरी विदेश यात्रा गर्ने विद्यार्थी, परिवार, रोजगारीका लागि स्थानान्तरण हुने पेशाकर्मी तथा अन्तर्राष्ट्रिय व्यापार गर्ने व्यवसायलाई लक्षित गरी सेवा उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार यसको उद्देश्य अन्तर्राष्ट्रिय यात्रा, स्थानान्तरण र सामान ढुवानी प्रक्रियालाई थप सरल, व्यवस्थित र पहुँचयोग्य बनाउनु हो। कम्पनीले बेलायत, नेपाल, भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग सम्बन्धित सेवा र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

Sarvansh GlobalLink को वेबसाइटमा कम्पनीले अन्तर्राष्ट्रिय यात्रा व्यवस्थापन, एयर तथा अन्य फ्रेट ढुवानी, घरदैलो कुरियर सेवा र विदेशमा अध्ययन वा रोजगारीका लागि स्थानान्तरणसम्बन्धी सहयोग उपलब्ध गराउने उल्लेख गरेको छ। ग्लोबल मोबिलिटी सेवाअन्तर्गत विश्वविद्यालय प्लेसमेन्ट, व्यावसायिक तालिम, रोजगारी मिलान, भिसा सम्बन्धी मार्गदर्शन तथा यात्रा अघिको तयारी र आगमनपछिको सहयोगसमेत समेटिएको कम्पनीको दाबी छ।

कम्पनीको संस्थापक तथा निर्देशक शेखर गुरौ ले गरिरहेका छन्। कम्पनीले विविध पृष्ठभूमिका ग्राहकलाई लक्षित गर्दै विश्वास, सम्मान, उत्कृष्टता, समावेशिता र सरलतालाई आफ्ना प्रमुख मूल्यका रूपमा प्रस्तुत गरेको छ।

त्यसैगरी अर्का संस्थापक तथा  निर्देशक कुमार गुरुङका अनुसार कम्पनी विशेषगरी नेपाल र बेलायत बीच व्यवशाय, टुर्सट्राभल, संस्कृति, आर्थिक कुराहरुलाई जोड्ने मुख्य योजना राखेको बताउनुभयो ।

बेलायतमा बसोबास गर्ने नेपाली तथा दक्षिण एसियाली समुदायसँग अन्तर्राष्ट्रिय यात्रा, सामान ढुवानी र स्थानान्तरणसम्बन्धी सेवाको माग बढिरहेको अवस्थामा Sarvansh GlobalLink जस्ता कम्पनीहरूले समुदाय र अन्तर्राष्ट्रिय बजारबीच सेवा समन्वय गर्ने अवसर देखिएको छ।

कम्पनीले आफ्नो सेवामा स्पष्ट सञ्चार, ग्राहककेन्द्रित सहयोग र व्यवस्थित समन्वयलाई प्राथमिकता दिने जनाएको छ। कम्पनीको Business Manager स्विटी नकर्मीको अनुसार यस कम्पनी  British International Freight Association (BIFA) सँग सम्बन्धित रहेको उल्लेख गरेको छ। साथै कम्पनि  IATA (International Air Transport Association) र ATOL certified रहेको जानकारी दिनुभयो ।

Related Posts

ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी
मुख्य समाचार

ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी

September 17, 2026
ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी
अर्थतन्त्र

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

September 10, 2026
संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग
प्रवास

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग

September 10, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

May 22, 2026
युनाइटेड मोदी हाइड्रोपावरको संचालकमा अधिकारी र पाण्डे निर्वाचित
अर्थतन्त्र

युनाइटेड मोदी हाइड्रोपावरको संचालकमा अधिकारी र पाण्डे निर्वाचित

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित
प्रवास

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

May 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.