• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Thursday, October 15, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

EasyKhabar by EasyKhabar
September 10, 2026
in अर्थतन्त्र, विशेष समाचार
A A
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था झन् जटिल बन्दै गएको छ। पश्चिम एसियामा उत्पन्न संकटका कारण पेट्रोलियम पदार्थको आपूर्ति शृङ्खला प्रभावित भएपछि नेपालमा पनि ग्यासको अभाव देखिएको हो।

आपूर्ति सहज बनाउन नेपाल आयल निगमले केही समय आधा सिलिन्डर (७.१ केजी) वितरण गरेको थियो। पछि पूर्ण सिलिन्डर वितरण सुरु गरिए पनि समस्या समाधान हुन सकेन। त्यसमाथि भदौ १० गते आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति थप प्रभावित भएको छ।

तराईबाट वैकल्पिक मार्ग हुँदै ग्यास ल्याउने प्रयास भइरहे पनि राजधानीको माग धान्न कठिन भएको छ। निजी ग्यास उद्योगले वैकल्पिक व्यवस्थामा मूल्य बढाएको तथा साल्ट ट्रेडिङको एसिटिसी ग्याससमेत सहज रूपमा उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। तर ग्यास उद्योगीहरूले उक्त व्यवस्था कार्यान्वयन गर्न कठिन हुने बताएका छन्।

संसदीय समितिको बैठकमा मन्त्री कुमारीले दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमकै मातहतमा ग्यास उद्योग स्थापना गर्नुपर्ने धारणा राख्नुभयो। हाल रहेका ५८ वटा ग्यास उद्योग देशको आवश्यकताभन्दा बढी रहेको उल्लेख गर्दै उहाँले सीमित र व्यवस्थित उद्योगमार्फत आपूर्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

मन्त्री कुमारीले ग्यास उद्योगहरूले निगमलाई आवश्यक सहयोग नगरेको र कर्मचारीतन्त्रबाट समेत कानुन निर्माण तथा संशोधनमा असहयोग भएको गुनासो गर्नुभयो। ग्यास आपूर्ति संकट तत्काल समाधान गर्दै दीर्घकालीन रूपमा प्रभावकारी आपूर्ति प्रणाली विकास गर्नुपर्ने आवश्यकता बैठकमा औँल्याइएको छ।

Related Posts

काठमाडौँमा रात्रिबस चल्ने
विशेष समाचार

काठमाडौँमा रात्रिबस चल्ने

September 17, 2026
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला
विशेष समाचार

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला

September 10, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
युनाइटेड मोदी हाइड्रोपावरको संचालकमा अधिकारी र पाण्डे निर्वाचित
अर्थतन्त्र

युनाइटेड मोदी हाइड्रोपावरको संचालकमा अधिकारी र पाण्डे निर्वाचित

May 21, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग
प्रदेश

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी
विशेष समाचार

भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी

May 6, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.