• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Tuesday, September 22, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

EasyKhabar by EasyKhabar
May 8, 2026
in प्रवास
A A
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । बेलायतको रोयल बरो अफ ग्रीनवीच अन्तर्गत पर्ने प्लमस्टेड एण्ड ग्लिण्डन वार्डबाट नेपाली मूलका नेता तथा पूर्व मेयर जीत रानाभाट पुनः काउन्सिलर पदमा निर्वाचित भएका छन्। लेबर एण्ड को-अपरेटिभ पार्टीका तर्फबाट उम्मेदवारी दिएका रानाभाटले शानदार मतसहित दोस्रो कार्यकालका लागि जित हासिल गरेका हुन्।

चुनावी परिणाम अनुसार रानाभाटले कुल १,६१० मत प्राप्त गर्दै आफ्नो राजनीतिक प्रभाव र लोकप्रियता पुनः स्थापित गरेका छन्। स्थानीय तहमा सक्रिय नेतृत्व, समुदायसँगको निकट सम्बन्ध तथा सामाजिक कामका कारण उनले व्यापक समर्थन प्राप्त गरेको विश्लेषण गरिएको छ।

रानाभाटले यसअघि सन् २०२४ देखि २०२५ सम्म रोयल बरो अफ ग्रीनवीचको मेयरका रूपमा ऐतिहासिक कार्यकाल पूरा गरिसकेका छन्। उनी ग्रीनवीच Borough को इतिहासमै पहिलो नेपाली मूलका मेयर बन्न सफल भएका थिए, जसलाई बेलायतस्थित नेपाली समुदायले गौरवपूर्ण उपलब्धिका रूपमा लिएको थियो।

सन् २०२२ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएका रानाभाट स्थानीय राजनीति, सामुदायिक विकास तथा सार्वजनिक सेवामा सक्रिय नेताका रूपमा परिचित छन्। विशेषगरी नेपाली समुदाय, युवा सहभागिता, सामाजिक समावेशिता तथा स्थानीय सेवा सुधारका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

उनको पुनः विजयलाई बेलायतमा नेपाली समुदायको बढ्दो राजनीतिक पहुँच र प्रतिनिधित्वको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। स्थानीय नेपाली समुदाय तथा विभिन्न सामाजिक संघसंस्थाले रानाभाटलाई बधाई दिँदै आगामी कार्यकाल सफलताको शुभकामना दिएका छन्।

Related Posts

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग
प्रवास

संगीताको पहलमा विपद् कोषमा १ लाख ६१ हजार सहयोग

September 10, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

May 22, 2026
बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी
प्रवास

बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी

May 8, 2026
बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम
प्रवास

बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम

May 7, 2026
दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
प्रवास

दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

May 5, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.