Sunday, February 15, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

कांग्रेसको महाधिवेशन कार्यतालिका ल्याउन नेता गच्छदारको विशेष भूमिका

EasyKhabar by EasyKhabar
December 5, 2025
in विशेष समाचार, समाचार
0
A A
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्बन्धमा विशेष वा नियमित भन्ने छलफल करिब डेढ महिना चलेर अन्तत नियमित महाधिवेशनको तालिका सार्वजनिक भएको छ । कार्यतालिका अनुसार पौष १६ गतेबाट वडा अधिवेशन सुरु भएर पौष २६, २७ र २८ गते काठमाडौंमा कांग्रेसको महाधिवेशन हुनेछ । सोमबार बसेको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । असोज २८ गतेबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएपछि भएको बैठक तथा छलफलको लामो श्रंङ्घखला चल्यो ।

२ हजार ४८८ जनाले हस्ताक्षर गरेर बुझाएपछि यो विषय झन् पेचिलो बन्यो । पार्टीभित्र चलेको महाधिवेशनको विषयलाई पूर्वउपसभापति समेत रहेका कांग्रेसका नेता विजय गच्छदारले टुंगोमा पु¥याउन महत्वपूर्ण भूमिका निभाएका छन् । “पार्टीमा देखिएको संकटलाई समाधान गर्न गच्छदार ज्यूले पहलकदमी गर्नु भएको थियो त्यो अनुसार महाधिवेशन तालिका समेत आएको छ,” कांग्रेसका एक नेताले भने । कांग्रेसभित्र नेता गच्छदार लामो राजनितक अनुभव भएका नेताको रुपमा परिचित छन् । २०७२ सालमा संविधान निर्माणको क्रममा समेत तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री शुसिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई समेत एक ठाँउमा ल्याएर २२ बुदेँ सहमति गराउन कांग्रेस नेता गच्छदारले महत्वपूर्ण भूमिका निभाएका थिए । सोही अनुरुप २०७२ असोज ३ गते नेपालले नयाँ संविधान पाएको थियो । यस पटकपनि नेता गच्छदारले पूर्व पदाधिकारी, कार्यवहाक सभापति र सभापतिसंग पुस मसान्तभित्र पार्टीको महाधिवेशन गर्नेगरि बनेको कार्यतालिका सहमत गराउन दुई महिनादेखि प्रयास गरेका थिए ।

नेता गच्छदारको सन्तुलित र परिपक्क भूमिकाले पुसको २६ गतेदेखि काठमाडौंमा हुने १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको कांग्रेसका नेता रामजनन चौधरीले बताए । नेता चौधरीलगायत संस्थापन पक्षका २४ जना केन्द्रिय सदस्यले पनि पुस मसान्तभित्र नियमित महाधिवेशन गर्ने पक्षमा लविङ्ग गरेका थिए सो संंख्या सोमबार बसेको बैठकमा ३० जना पुगेको नेता चौधरी बताए । नेता गच्छदार कार्तिक २६ गते बसेको केन्द्रय समितिको बैठकमा सर्वसम्मत निर्णय गर्दै महाधिवेशन र आम निर्वाचनमा जादाँ एकजुट भएर सहमतिका साथ जानुपर्ने धारणा राखेका थिए । सहमतिबाट एउटै कार्यतालिका ल्याउनु पर्ने धारणा राखेका गच्छदारले सबैलाई समेट्नेगरि निर्णयमा पुग्नुपर्नेमा जोड्दिदैं आएका छन् ।

Related Posts

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
विशेष समाचार

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

February 13, 2026
जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड
विचार

जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड

February 13, 2026
माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026
गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु
विशेष समाचार

गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु

January 20, 2026
प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन
समाचार

प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन

January 20, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
प्रवास

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

उम्मेदवारले नाम फिर्ता लिन सक्ने

January 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.