• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Saturday, May 9, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

EasyKhabar by EasyKhabar
May 8, 2026
in मुख्य समाचार, समाचार
0
A A
0

काठमाडौं । सरकारले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ। न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि (PhD) गरेका तथा मुद्दा फछ्र्यौटमा उल्लेखनीय रेकर्ड कायम गरेका कारण उहाँलाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरिएको बताइएको छ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/०८१) अन्तर्गत भएको कार्यसम्पादन मूल्याङ्कनमा डा. शर्मा समकालीन न्यायाधीशहरूमध्ये सबैभन्दा अगाडि रहेको सर्वोच्च अदालतको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार उहाँले हालसम्म ७ हजार ३ सय ८८ मुद्दा तथा निवेदनहरूको अन्तिम टुङ्गो लगाइसक्नुभएको छ, जुन प्रधानन्यायाधीशका लागि प्रस्तावित अन्य न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च संख्या हो।

विशेषगरी आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले २ हजार १ सय ८१ मुद्दा किनारा लगाउनुभएको उल्लेख गरिएको छ। प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने एकमात्र न्यायाधीश डा. शर्मा हुनुहुन्छ। यसले उहाँको कार्यक्षमता, सक्रियता र न्याय सम्पादनप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा पुष्टि गर्ने विश्लेषण गरिएको छ।

कानुन विषयमा विद्यावारिधि हासिल गरेका डा. शर्माको सिफारिसलाई न्याय क्षेत्रमा अर्थपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ। न्यायपालिकामा सुधार, छिटो न्याय सम्पादन तथा संस्थागत विश्वास अभिवृद्धिका लागि उहाँको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कानुन व्यवसायी तथा न्याय क्षेत्रका जानकारहरूले पनि कार्यसम्पादन, अनुभव र शैक्षिक योग्यताको आधारमा गरिएको सिफारिसले न्यायपालिकाको पेशागत स्तरलाई थप मजबुत बनाउने बताएका छन्।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी
विशेष समाचार

भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी

May 6, 2026
सहकारी ठगी पीडितलाई राहत: जेठ महिनादेखि रकम फिर्ता प्रक्रिया सुरु हुने
अर्थतन्त्र

सहकारी ठगी पीडितलाई राहत: जेठ महिनादेखि रकम फिर्ता प्रक्रिया सुरु हुने

May 6, 2026
जनकपुरधामलाई संरक्षित क्षेत्र बनाउने पहल सुरु
प्रदेश

जनकपुरधामलाई संरक्षित क्षेत्र बनाउने पहल सुरु

May 5, 2026
लिपुलेक विवादमा नेपाल सक्रिय, भारत–चीनलाई औपचारिक पत्र
मुख्य समाचार

लिपुलेक विवादमा नेपाल सक्रिय, भारत–चीनलाई औपचारिक पत्र

May 4, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d