Friday, April 24, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

कान्तिपुर मिडियाबाट सम्भव सिरोहियाको राजीनामा

EasyKhabar by EasyKhabar
April 23, 2026
in विशेष समाचार, समाचार
0
A A
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । तत्कालीन गृहमन्त्री सुदन गुरुङविरुद्ध समाचार प्रकाशन भएको विषयलाई लिएर कान्तिपुर मिडिया ग्रुपका सम्भव सिरोहियाले राजीनामा दिएका छन्। उनले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा बुझाएको जनाइएको छ।

सिरोहियाले सरकारमा रहँदाको समयमा आफ्नै मिडियाले गलत तरिकाले समाचार सम्प्रेषण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले बिहानै सामाजिक सञ्जालमार्फत सुदन गुरुङविरुद्ध प्रकाशित समाचार सेयर गर्दै आपत्ति जनाएका थिए।

उक्त घटनापछि उनले नैतिक जिम्मेवारी लिँदै पदबाट अलग हुने निर्णय गरेको स्रोतले जनाएको छ। यस घटनाले मिडिया हाउस भित्रको आन्तरिक समन्वय र सम्पादकीय नीतिमाथि प्रश्न उठाएको छ।

कान्तिपुर मिडिया ग्रुपले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।

Related Posts

मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु
विशेष समाचार

मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु

April 24, 2026
व्यवसायी शेखर गोल्छा पक्राउ
विशेष समाचार

व्यवसायी शेखर गोल्छा पक्राउ

April 23, 2026
नवलपुर जिल्ला समाज यूकेको नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष
प्रवास

नवलपुर जिल्ला समाज यूकेको नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष

April 22, 2026
सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
विशेष समाचार

सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट

March 25, 2026
पारितोष शर्माको विजनेस वर्कसप  “सेल्स ग्रोथ मास्टर क्लास“ काठमाडौंमा आयोजना हुँदै
समाचार

पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ काठमाडौंमा आयोजना हुँदै

March 24, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

March 2, 2026
यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

March 2, 2026
प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा
मुख्य समाचार

प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा

March 2, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.