• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Saturday, June 20, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

EasyKhabar by EasyKhabar
December 16, 2025
in खेलकुद, प्रवास, समाचार
0
A A
0

लन्डन । थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम लन्डनको प्लंस्टेडस्थित पोखरा वाइब्स रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि शेखर गुरौं रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता थारु फुटसल टुर्नामेन्ट युकेका सभापति समीर चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा प्रतियोगितामा थारु विद्यार्थी सभा युकेको अध्यक्ष सविना चौधरी, नविना गुरौ, ज्योति चौधरी, प्रशान्त चौधरी, स्विटी नकर्मी, सहभागी टिमहरू, खेलाडीहरू, आयोजक समिति, तथा यूकेमा रहेका थारु समुदायका अगुवा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि गुरौंले खेलकुदले युवालाई अनुशासन, एकता र सकारात्मक ऊर्जातर्फ अग्रसर गराउने उल्लेख गर्दै थारु समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउन यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो।

सभापति चौधरीले प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ व्यवस्थित र व्यापक रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम अन्त्यमा विजेता तथा उपविजेता टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

तस्बिरहरू

https://www.facebook.com/share/p/1Gk8yDQzTK/

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

May 22, 2026
हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित
प्रवास

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

May 8, 2026
बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी
प्रवास

बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी

May 8, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d