• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Sunday, November 1, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी

EasyKhabar by EasyKhabar
October 29, 2026
in मुख्य समाचार, समाचार
A A
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एमालेका नेता कृष्ण केसीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाएरै छाड्ने दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमालेजस्ता ऐतिहासिक विरासत बोकेका दलहरू आन्तरिक विवादमै रुमल्लिँदा देश र जनताका पक्षमा प्रभावकारी भूमिका खेल्न नसकेको बताए।

आन्तरिक लोकतन्त्रको सुदृढीकरणमा प्रमुख दलहरू चुक्दा बाढीपहिरोपीडितको उद्धार र राहतमा समेत स्थापित राजनीतिक दलहरूको ध्यान पुग्न नसकेको उनले टिप्पणी गरे।

कूटनीतिक क्षेत्रमा सरकार पूर्णरूपमा असक्षम साबित भएको आरोप लगाउँदै केसीले भने, ‘संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालले महत्त्वपूर्ण भूमिका खेल्दै आएको इतिहास छ। विश्वका ठूला शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला स्वीट्जरल्यान्डले जस्तै नेपाल जस्ता साना देशहरूले असंलग्न र सन्तुलित भूमिका खेल्नुपर्ने हुन्छ, तर वर्तमान सरकार आएपछि नेपाल कूटनीतिक रूपमा चुकेको छ।’

नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण रोकिनुलाई पनि सरकारको कूटनीतिक कमजोरीका रूपमा अर्थ्याए। साथै, ब्रिक्स सम्मेलनमा नेपालको उपस्थिति हुन नसक्नुले कूटनीतिक विफलता उजागर गरेको उनको भनाइ थियो।

राष्ट्रसंघमा प्रधानमन्त्री बालेनले वातावरण परिवर्तनका कारण नेपालले भोग्नुपरेको हालैको विनाशबापत क्षतिपूर्ति माग्नुपर्नेमा जोड दिए ।

सरकारको शैलीप्रति कडा आपत्ति जनाउँदै उनले आलोचना गर्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाए। व्यवसायी दुर्गा प्रसाईंमाथि भएको धरपकडको विरोध गर्दै उनले सरकार मिडिया र आलोचकहरूप्रति पूर्वाग्रही बनेको दाबी गरे। ‘सरकारको यस्तै रवैया कायम रहे देशमा अर्को राजनीतिक वा सामाजिक आँधीबेहरी आउन सक्छ,’ उनले चेतावनी दिए।

बजारमा कालोबजारी र मूल्यवृद्धि अनियन्त्रित बनेको उल्लेख गर्दै केसीले मन्त्री फेरेर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे। उनले मन्त्री परिवर्तनभन्दा पनि सरकारको नीति नै पूर्णरूपमा परिवर्तन हुनुपर्नेमा जोड दिए।

Cloudflare

Verify you are human

loading

Checking your browser before accessing this site.
Click to verify →
Then you will be redirected to the requested content.
Ray ID: 8f3a2c1b9d4e5f6a · Performance & security by Cloudflare

site-verification-ok

Related Posts

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला
विशेष समाचार

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला

October 29, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

October 29, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

October 29, 2026
हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

October 29, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

October 29, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

October 29, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

October 29, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

October 29, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In