• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Thursday, May 7, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक

EasyKhabar by EasyKhabar
May 6, 2026
in शिक्षा, स्थानीय तह
0
A A
0

काठमाडौं । होल्डिङ सेन्टरमा रहेका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन्। शिक्षा विभागले विद्यार्थी तथा अभिभावकसँग परामर्श गरेर शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने कार्यक्रम अघि बढाएको जनाएको छ।

विद्यालय उमेर समूहका बालबालिकामध्ये ३० जनाका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउन इच्छा व्यक्त गरेका छन्। शिक्षा विभागले अभिभावकको चाहना बुझ्न फाराम भराउने प्रक्रिया सञ्चालन गरेको थियो।

प्राप्त विवरणअनुसार ११ जना छात्रा र १९ जना छात्र छात्राबासमा बस्न इच्छुक रहेका छन्। यता ५ जना छात्रा र ६ जना छात्रले भने छात्राबासमा बस्न अनिच्छा व्यक्त गरेका छन्। अन्य अभिभावकबाट भने अझै स्पष्ट धारणा प्राप्त हुन नसकेको विभागले जनाएको छ।

शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार विद्यार्थीहरूलाई आवश्यक पर्ने पोशाक, शैक्षिक सामग्री तथा अन्य आधारभूत आवश्यकता सम्बन्धी विवरण पनि संकलन भइरहेको छ।

विभागले बालबालिकाको पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले विद्यालय भर्ना, छात्राबास व्यवस्थापन तथा आवश्यक सहयोगको कामलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै विद्यार्थीको मनोवैज्ञानिक अवस्था र सिकाइ वातावरणलाई समेत ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीको सामूहिक राजीनामा, अध्यादेश विवादले तात्यो बहस
विशेष समाचार

त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीको सामूहिक राजीनामा, अध्यादेश विवादले तात्यो बहस

April 30, 2026
विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
मुख्य समाचार

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

April 29, 2026
‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
साहित्य

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

April 27, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026
ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा
स्वास्थ्य

ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा

April 24, 2026
शैक्षिक सत्र २०८३ भर्ना अभियानमा तालमेल अभाव, संघ र स्थानीय तहबीच फरक निर्णय
शिक्षा

शैक्षिक सत्र २०८३ भर्ना अभियानमा तालमेल अभाव, संघ र स्थानीय तहबीच फरक निर्णय

April 23, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
शिक्षा

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

March 2, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d