• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, September 18, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

काठमाडौँमा रात्रिबस चल्ने

EasyKhabar by EasyKhabar
September 17, 2026
in विशेष समाचार, स्थानीय तह
A A
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारीसँगै काठमाडौँ महानगरपालिकाले अन्तरनगर सहकार्य र समन्वयका लागि पहल थालेको छ।

रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तरनगर सहकार्य, समन्वय तथा साझेदारीको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुग्नुभएको छ।

कार्यवाहक प्रमुख डंगोलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती, उपप्रमुख रजनी जोशी, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ तथा उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग भेट गरी रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल गर्नुभएको हो।

छलफलका क्रममा उपत्यकाका विभिन्न नगरपालिकाबीच समन्वय गर्दै रातको समयमा पनि सुरक्षित, भरपर्दो र सहज सार्वजनिक यातायात सेवा उपलब्ध गराउने विषयमा सहकार्यको प्रस्ताव प्रस्तुत गरिएको थियो।

कार्यवाहक प्रमुख डंगोलसँगै छलफल टोलीमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल तथा कार्यकारी निर्देशक भुपेन्द्र अर्याल सहभागी हुनुहुन्थ्यो।

काठमाडौँ उपत्यकामा असोज ३ गतेदेखि २८ वटा रात्रि बसमार्फत ६ वटा नयाँ रुटमा सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। रात्रिकालीन बस सेवा सञ्चालन भएपछि रातको समयमा यात्रा गर्ने सर्वसाधारण, श्रमिक, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिकलाई सार्वजनिक यातायातको पहुँच सहज हुने अपेक्षा गरिएको छ।

महानगरपालिकाले रात्रिकालीन यातायातलाई प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी तथा सरोकारवाला निकायबीच आवश्यक समन्वय र साझेदारीलाई प्राथमिकता दिएको जनाएको छ।

उपत्यकाका विभिन्न स्थानीय तहलाई जोडेर सञ्चालन हुने रात्रिकालीन बस सेवाले रातको समयमा सार्वजनिक यातायातको उपलब्धता बढाउनुका साथै निजी सवारीसाधनमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला
विशेष समाचार

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला

September 10, 2026
ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी
अर्थतन्त्र

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

September 10, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग
प्रदेश

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु
खेलकुद

थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु

May 7, 2026
होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
शिक्षा

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक

May 6, 2026
भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी
विशेष समाचार

भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी

May 6, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d