• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, May 8, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु

EasyKhabar by EasyKhabar
May 7, 2026
in खेलकुद, प्रदेश, स्थानीय तह
0
A A
0

धनगढी । सुदूरपश्चिम तथा तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा परम्परादेखि खेलिँदै आएको मौलिक खेल ‘भोदी’ सुरु भएको छ । आधुनिक खेल र प्रविधिको प्रभाव बढ्दै जाँदा गाउँघरमा खेलिने भोदी खेल हराउँदै जान थालेपछि थारु समुदायका युवा तथा अगुवाहरु यसको संरक्षणका लागि परम्परागत खेल भोदीको आयोजना गर्दै आएका छन् । कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको युवा जनहित क्लबले परम्परागत खेल भोदीको आयोजना गर्दै आएको छ । थारु समुदायको बर्का भजहर पर्वको अवसरमा आयोजना गरिएको भोदी खेलको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोकवहादुर खड्का रविले उद्घाटन गरे ।

भोदी खेल विशेषगरी थारु समुदायले अनत पर्व तथा विभिन्न सांस्कृतिक अवसरमा खेल्ने गर्दछन् । यो खेल समूहमा खेलिने परम्परागत खेल हो । खेलमा दुई समूह बनाइन्छ र प्रत्येक समूहमा करिब १० जना खेलाडी सहभागी हुन्छन् । खेल मैदानको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लट्ठीहरू राखिन्छन्, जसलाई थारु भाषामा “टाँचा” भनिन्छ । खेलाडीहरूले पालैपालो झटारो हानेर खाडलभित्र रहेका ती लट्ठी बाहिर निकाल्ने प्रयास गर्छन् । निर्धारित समयभित्र सबैभन्दा धेरै लट्ठी निकाल्न सफल हुने समूह विजेता घोषित हुने प्रचलन रहेको छ । यो खेलमा शारीरिक फुर्तिका साथै समूह समन्वय, रणनीति र एकताको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग
प्रदेश

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग

May 8, 2026
होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
शिक्षा

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक

May 6, 2026
जनकपुरधामलाई संरक्षित क्षेत्र बनाउने पहल सुरु
प्रदेश

जनकपुरधामलाई संरक्षित क्षेत्र बनाउने पहल सुरु

May 5, 2026
ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा
स्वास्थ्य

ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा

April 24, 2026
विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै, कीर्तिपुरमा खेल तयारी पूरा
खेलकुद

विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै, कीर्तिपुरमा खेल तयारी पूरा

April 23, 2026
मुम्बईमा डीसीएको चौथो खेलमा नेहेरुल जिम खाना क्लबसँग डीसीए पराजित
खेलकुद

मुम्बईमा डीसीएको चौथो खेलमा नेहेरुल जिम खाना क्लबसँग डीसीए पराजित

February 13, 2026
थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
खेलकुद

थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

December 16, 2025
स्वायत्त मधेश प्रदेशको माग गर्दै जनमत पार्टीको आन्दोलन शुरु
प्रदेश

स्वायत्त मधेश प्रदेशको माग गर्दै जनमत पार्टीको आन्दोलन शुरु

November 13, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d