• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Saturday, May 16, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा

EasyKhabar by EasyKhabar
April 24, 2026
in स्वास्थ्य, स्थानीय तह
0
A A
0

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा आएको छ। नगरप्रमुख तिलकराम लम्सालले एक कार्यक्रमबीच अस्पतालको उद्घाटन गर्नुभएको हो।

करीब १२ करोड ८४ लाख रुपैयाँको लगानीमा वडा नं. ३ नेउलापुरमा निर्माण गरिएको उक्त अस्पतालले अब विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। सरकारले केही वर्षअघि प्रत्येक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल निर्माण गर्ने योजना ल्याएअनुसार २०७८ जेठदेखि यसको निर्माण कार्य सुरु गरिएको थियो।

दुई तले भवन तीन ब्लकमा निर्माण गरिएको छ भने अस्पताल परिसरमा पार्किङ र क्यान्टिनको समेत व्यवस्था गरिएको छ। अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय प्रयोगशाला, भेन्टिलेटरसहित सर्पदंश उपचार, निःशुल्क शववाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार र आँखा उपचार सेवा सञ्चालन गरिनेछ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख लम्सालले पुरानो भवनबाट सेवा दिँदा देखिएका समस्यालाई समाधान गर्दै नयाँ भवनबाट गुणस्तरीय सेवा प्रदान गरिने बताउनुभयो। साथै विभिन्न स्थानमा रहेका बर्थिङ सेन्टरलाई एम्बुलेन्स सेवा निःशुल्क गर्दै नगर अस्पतालमा एकीकृत गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

उपप्रमुख बिना भट्टराईले अस्पताललाई व्यवस्थित र स्तरीय बनाउन नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो। अस्पतालको आम्दानी तथा खर्च नगरपालिकाकै मातहतमा रहने र सुविधा सम्पन्न सेवाबाट नगरवासी लाभान्वित हुने अपेक्षा गरिएको छ।

अस्पताल विकास समितिका अध्यक्ष चिरञ्जीवी योगीका अनुसार अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत सेवा प्रदान भइरहेको छ। हाल तीन जना चिकित्सक कार्यरत रहेको र निकट भविष्यमा एमडीजीपी चिकित्सकसहित सेवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।

हाल ४६ जना जनशक्ति रहेको अस्पतालमा दैनिक करिब २५० जना बिरामीले सेवा लिइरहेका छन्। प्रत्येक शनिबार विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी गरिएको छ।

अस्पताल व्यवस्थापनका केही काम बाँकी रहे पनि बिरामीलाई सहज पहुँचका लागि निःशुल्क आवतजावतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु
खेलकुद

थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु

May 7, 2026
होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
शिक्षा

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक

May 6, 2026
सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क अनिवार्य, सरकारको कडाइ
स्वास्थ्य

सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क अनिवार्य, सरकारको कडाइ

April 23, 2026
काठमाडौँ उपत्यकामा वायु प्रदूषण खतरनाक तहमा
स्वास्थ्य

काठमाडौँ उपत्यकामा वायु प्रदूषण खतरनाक तहमा

April 23, 2026
कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने
स्वास्थ्य

कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

December 18, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d