• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, May 8, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम

EasyKhabar by EasyKhabar
May 7, 2026
in प्रवास
0
A A
0

लन्डन । विदेशमा बसोबास गर्ने नेपालीहरूको वंशजको नेपाली नागरिकताको निरन्तरता सम्बन्धी विषयलाई लिएर गैरआवासीय नेपाली संघ (NRNA) यूकेले “जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ।

संघका अनुसार, नेपालसँगको सम्बन्ध नेपालीहरूकोबेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम पहिचान, अधिकार र अस्तित्वसँग गहिरो रूपमा जोडिएको विषय भएकाले वंशजको नागरिकताको निरन्तरता विश्वभर रहेका लाखौं नेपालीहरूको साझा सरोकार बनेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र २०८२ मार्फत विदेशमा रहेका नेपालीहरूको वंशजको नागरिकता निरन्तरता गर्ने प्रतिबद्धता सार्वजनिक भइसकेको र जनस्तरबाट अनुमोदित पनि भएको उल्लेख गर्दै संघले हालका कानुनी प्रस्तावहरूले उक्त अधिकारलाई जटिल बनाउने जोखिम देखिएको जनाएको छ।

NRNA UK ले संविधान तथा नेपाल नागरिकता ऐन, २०६३ मा आवश्यक संशोधन नै उचित र सरल समाधान हुने धारणा व्यक्त गरेको छ।

यसै सन्दर्भमा आयोजना हुन लागेको कार्यक्रमको विवरण यसप्रकार रहेको छः

📍 स्थान: एम्पायर हल, एल्डरसट
📅 मिति: २५ मे २०२६ (सोमबार, बैंक होलिडे)
🕐 समय: दिउँसो १:०० बजे

संघले UK मात्र नभई सम्पूर्ण United Kingdom तथा विश्वभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो आवाज बुलन्द गर्न आग्रह गरेको छ।

“आउनुहोस्, एकजुट बनौं र वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि सशक्त आवाज उठाऔं,” संघले जारी गरेको अपिलमा उल्लेख गरिएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
प्रवास

दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

May 5, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026
नवलपुर जिल्ला समाज यूकेको नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष
प्रवास

नवलपुर जिल्ला समाज यूकेको नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष

April 22, 2026
यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

March 2, 2026
दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम
प्रवास

दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

February 17, 2026
यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न
प्रवास

यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न

January 16, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
समाचार

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026
कर्णली समाज यूकेद्वारा परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे मोटिभेसनल सेमिनार आयोजना हुँदै
प्रवास

कर्णली समाज यूकेद्वारा परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे मोटिभेसनल सेमिनार आयोजना हुँदै

January 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d