• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Sunday, September 13, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

स्वायत्त मधेश प्रदेशको माग गर्दै जनमत पार्टीको आन्दोलन शुरु

EasyKhabar by EasyKhabar
November 13, 2025
in प्रदेश, विशेष समाचार, समाचार
A A
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर । जनमत पार्टीले मधेश प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ। पार्टीले शुक्रबारदेखि विभिन्न जिल्लामा सडक प्रदर्शन, नाराबाजी र धर्ना कार्यक्रम सुरु गरेको हो।

पार्टीका नेता–कार्यकर्ताहरूले “मधेश प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर”, “प्रहरी र कर्मचारी पूर्णतः प्रदेश मातहत कायम गर”, “संघको CDO/SP फिर्ता ले, दमन–शोषण बन्द गर”, “संघको हस्तक्षेप बन्द गर”, “जनमत पार्टी जिन्दावाद, जय जनमत जय स्वराज” जस्ता नारासहित जुलुस निकालेका छन्।

आन्दोलनले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा प्रभाव पारेको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मीको उपस्थिति बढाएको छ।

केही दिनअघि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सामाजिक सञ्जालमार्फत स्वायत्त मधेश प्रदेशको माग सार्वजनिक गर्दै, संघीय सरकारको हस्तक्षेप समाप्त गर्नुपर्ने र प्रदेशलाई पूर्ण अधिकार दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

पार्टीका अनुसार आन्दोलन अहिलेलाई शान्तिपूर्ण ढंगले अघि बढाइने बताइएको छ। तर माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला
विशेष समाचार

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७४ जनाको शव फेला

September 10, 2026
ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी
अर्थतन्त्र

ग्यास संकट चुलिँदै, सरकारद्वारा आपूर्ति सहज बनाउन कडा कदम चाल्ने तयारी

September 10, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d