Thursday, April 30, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

प्रचण्डले सचिवालय बैठकमै ‘पार्टी छाडेर जा’ भनेको जनार्धन शर्माको दाबी

EasyKhabar by EasyKhabar
December 1, 2025
in समाचार, विशेष समाचार
0
A A
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को नेता तथा पूर्वमन्त्री जनार्धन शर्माले पार्टीभित्र गम्भीर अन्तरविरोध रहेको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूलाई नै सचिवालय बैठकमै पार्टी छाडेर जान भनेको दाबी गरेका छन्।

शर्माका अनुसार युद्धकालका गतिविधि, जिम्मेवारी र आर्थिक व्यवस्थापन सम्बन्धी मतभेदका कारण प्रचण्डसँगको सम्बन्ध चिसिएको हो। उनले भने, “युद्धकालमा हामीले कब्जा गरेका धन–सम्पत्ति Headquarters (हेडक्वाटर) मा पठाउने गर्थ्यौँ। सोही क्रममा दुई स्थानमा गाडिएको सुनको अवस्थाबारे स्पष्टता खोज्दा उल्टै मलाई पार्टी छाडेर जान भनियो।”

उनले युद्धकालका लागि सङ्ग्रह गरिएको दुई ठाउँमा गाडिएको सुन भेटिनुको कारण अझै अस्पष्ट रहेको भन्दै त्यसबारे प्रचण्ड नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने बताए।

पार्टीभित्र तीब्र विवाद सार्वजनिक रूपमा उजागर भएको घटना हालसम्मकै गम्भीर संकेतको रूपमा हेरिएको छ।

Related Posts

सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
समाचार

सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

April 28, 2026
सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो
समाचार

सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो

April 28, 2026
काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा
समाचार

काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा

April 27, 2026
सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था
समाचार

सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था

April 27, 2026
सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए
अर्थतन्त्र

सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए

April 27, 2026
मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु
समाचार

मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु

April 24, 2026
कान्तिपुर मिडियाबाट सम्भव सिरोहियाको राजीनामा
समाचार

कान्तिपुर मिडियाबाट सम्भव सिरोहियाको राजीनामा

April 23, 2026
व्यवसायी शेखर गोल्छा पक्राउ
समाचार

व्यवसायी शेखर गोल्छा पक्राउ

April 23, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.