Thursday, January 15, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनुपर्छ : नैनसिंह महर

EasyKhabar by EasyKhabar
December 25, 2025
in विशेष समाचार, समाचार
0
A A
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्रीका सशक्त उम्मेदवार नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनुपर्छ बताएका छन्।

नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थाहरूमा ताला लगाएर समृद्धिको ढोका नखुल्ने बताए। ‘आज विद्यार्थीको हातमा ‘डिग्री’ मात्र होइन, देशको ‘डाडु–पन्यु’ सुम्पने हिम्मत हामीले गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहलाई जोड्दै उनले भने, ‘विश्वविद्यालयबाट निस्कँदै गर्दा प्रमाणपत्रसँगै रोजगारीको सुनिश्चितता हुनुपर्छ।’

संसारका उत्कृष्ट ५०० भित्र नेपालका कुनै पनि विश्वविद्यालय नपर्नु दुःखद् भएको उल्लेख गर्दै महरले अब ‘ठूला भवन’ भन्दा ‘ठूला भिजन’ भएका विश्वविद्यालयको आवश्यकता औंल्याए। उनले नेपालसँग सगरमाथा, लुम्बिनी र दुर्लभ संस्कृति भएकाले नेपाललाई ‘शिक्षाको अन्तर्राष्ट्रिय हब’ बनाउन सकिने प्रशस्त आधार भएको दाबी गरे। ‘हिराको सिरानी हालेर कोइलाको व्यापार गर्ने शैली बदलिनुपर्छ,’ उनले भने, ‘संसारका विद्यार्थीले गुगलमा ‘शिक्षा कहाँ पढ्ने?’ भन्दा नतिजामा ‘नेपाल’ आउने वातावरण बनाउनुपर्छ।’

नेता महरले ‘स्वदेशमा टोक्ने र विदेशमा बिक्ने’ व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै नेपालीको डिग्री विज्ञ बन्नका लागि काम लाग्नुपर्ने धारणा राखे। नेपाली कांग्रेस अर्को चुनावको लागि नभई अर्को पुस्ताको भविष्यका लागि शिक्षा नीति निर्माणमा जुटेको उनको भनाइ थियो। नेपाल सन् २०२६ मा LDC बाट स्तरोन्नति हुँदा र २०३० को दिगो विकास लक्ष्य भेट्टाउन विदेशीको मुख ताक्ने नभई, आन्तरिक क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

Related Posts

Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

उम्मेदवारले नाम फिर्ता लिन सक्ने

January 11, 2026
एनजिओमा भर नपरी उद्यमशीलतामा लाग्न एलजिबिटिआई समुदायलाई आह्वान
मुख्य समाचार

एनजिओमा भर नपरी उद्यमशीलतामा लाग्न एलजिबिटिआई समुदायलाई आह्वान

January 7, 2026
रूस–यूक्रेन युद्धमा नेपाली युवाको भर्ती : मानव तस्करी कि राज्यको असफलता ?
विशेष समाचार

रूस–यूक्रेन युद्धमा नेपाली युवाको भर्ती : मानव तस्करी कि राज्यको असफलता ?

January 5, 2026
संविधानले दिएको हक कसैले रोक्न सक्दैन : प्रधानमन्त्री कार्की
विशेष समाचार

संविधानले दिएको हक कसैले रोक्न सक्दैन : प्रधानमन्त्री कार्की

January 5, 2026
अदालतद्वारा रवि लामिछानेलाई रिहा गर्न आदेश
विशेष समाचार

अदालतद्वारा रवि लामिछानेलाई रिहा गर्न आदेश

December 18, 2025
प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक सम्पन्न, १५ बुँदे प्रस्ताव पारित
विशेष समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक सम्पन्न, १५ बुँदे प्रस्ताव पारित

December 17, 2025
थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
खेलकुद

थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

December 16, 2025
कांग्रेसको महाधिवेशन कार्यतालिका ल्याउन नेता गच्छदारको विशेष भूमिका
विशेष समाचार

कांग्रेसको महाधिवेशन कार्यतालिका ल्याउन नेता गच्छदारको विशेष भूमिका

December 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • ‘युएई’मा थारु माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • सूचना विभाग दर्ता नं: ८६१/०७४-७५
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.