Sunday, March 22, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन

EasyKhabar by EasyKhabar
January 20, 2026
in समाचार
0
A A
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

प्युठान । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्युठान–१ प्रतिनिधि सभा निर्वाचनका लागि श्यामलाल गहताजले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गहताजले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनको निर्वाचन चिन्ह “आँखा” रहेको छ।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गहताजले जनताको हक–अधिकार सुनिश्चित गर्ने, सुशासन कायम गर्ने तथा सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले प्युठान जिल्लाको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र युवामैत्री नीति आफ्नो प्रमुख एजेन्डा रहने बताए।

प्रगतिशील लोकतान्त्रिक पार्टीले गहताजलाई जनतासँग नजिक रहेको, स्वच्छ छवि र विकासप्रति प्रतिबद्ध उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फाल्गुन २१ गते हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा प्युठान–१ मा चुनावी गतिविधि र प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

Related Posts

Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

March 2, 2026
प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा
मुख्य समाचार

प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा

March 2, 2026
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
विशेष समाचार

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

February 13, 2026
माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026
गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु
विशेष समाचार

गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु

January 20, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
प्रवास

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

उम्मेदवारले नाम फिर्ता लिन सक्ने

January 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.