• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Sunday, June 14, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

EasyKhabar by EasyKhabar
January 20, 2026
in समाचार, मुख्य समाचार
0
A A
0

कावासोती । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ जना स्वतन्त्रसहित ३७ जनाको उम्मेदवारी दर्ता भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवलपुर निर्वाचन क्षेत्र नं. १ मा ४ जना स्वतन्त्र उम्मेदवार र १४ राजनीतिक दलका १५ जना गरी कुल १९ जनाको उम्मेदवारी परेको छ। त्यस्तै क्षेत्र नं. २ मा ६ जना स्वतन्त्र र १२ राजनीतिक दलका १२ जना गरी १८ जनाको उम्मेदवारी दर्ता भएको छ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले दलबलसहित उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो।

नेपाली कांग्रेसका तर्फबाट नवलपुर–१ मा जिल्ला उपाध्यक्ष बालकृष्ण घिमिरे र गजेन्द्र आलेले उम्मेदवारी दर्ता गराएका छन् भने नवलपुर–२ बाट ओमप्रकाश घर्ती उम्मेदवार रहनुभएको छ।

त्यस्तै नेकपा एमालेबाट नवलपुर–१ मा भागीरथ सापकोटा र नवलपुर–२ मा तिलक महतले उम्मेदवारी दिनुभएको छ।

नेकपाबाट नवलपुर–१ मा लोकप्रसाद भुर्तेल र नवलपुर–२ मा गणेशमान महतो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल उम्मेदवार रहनुभएको छ।

यसैगरी राप्रपाबाट नवलपुर–१ मा दीपक बस्ताकोटी र नवलपुर–२ मा रुनकुमारी महतो, श्रम संस्कृति पार्टीबाट नवलपुर–१ मा भिमचन्द्र गुरुङ र नवलपुर–२ मा कमल चापागाईले उम्मेदवारी दर्ता गराउनुभएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नवलपुर–१ मा सौगात महतो र नवलपुर–२ मा मानसिंह महतो, **नेकपा (माओवादी)**बाट नवलपुर–१ मा बेलबहादुर सारु र नवलपुर–२ मा गंगाप्रसाद ज्ञवाली (सुमन) उम्मेदवार रहनुभएको छ।

त्यस्तै जनता समाजवादी पार्टीबाट नवलपुर–१ मा छविलाल राना मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा नवलपुर जिल्लामा चुनावी सरगर्मी र राजनीतिक गतिविधि थप तीव्र बन्दै गएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश
समाचार

हिन्दूराष्ट्र पुनःस्थापनासहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

May 21, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद
समाचार

मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद

May 9, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्
विशेष समाचार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक,के के छन्

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026
प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म
विशेष समाचार

प्रधानमन्त्री बालेन र सांसद हर्क राई आमनेसामने, मित्रतादेखि कटाक्षसम्म

May 7, 2026
भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी
विशेष समाचार

भिआइपी सुविधामा कडाइ: पूर्व विशिष्ट व्यक्तिको दोहोरो सवारी सुविधा कटौती गर्ने तयारी

May 6, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d