Saturday, February 14, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

EasyKhabar by EasyKhabar
February 13, 2026
in विशेष समाचार, समाचार
0
A A
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले सो निर्देशन दिनुभएको हो ।

“लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैनन्”, सो भेटमा राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो।

भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

Related Posts

जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड
विचार

जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड

February 13, 2026
माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026
गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु
विशेष समाचार

गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु

January 20, 2026
प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन
समाचार

प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन

January 20, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
प्रवास

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

उम्मेदवारले नाम फिर्ता लिन सक्ने

January 11, 2026
एनजिओमा भर नपरी उद्यमशीलतामा लाग्न एलजिबिटिआई समुदायलाई आह्वान
मुख्य समाचार

एनजिओमा भर नपरी उद्यमशीलतामा लाग्न एलजिबिटिआई समुदायलाई आह्वान

January 7, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.