Wednesday, March 25, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ काठमाडौंमा आयोजना हुँदै

EasyKhabar by EasyKhabar
March 24, 2026
in समाचार
0
A A
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ कार्यक्रम यही २०८२चैत्र ६ र ७ गते काठमाडौंस्थित होटल मक्र्योरमा जिनियस टक्स र सुश्री मिडियाको संयुक्त आयोजनामा हुने भएको छ ।

कार्यक्रम, व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, व्यवसायमा एआई प्रविधि र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरुमा केन्द्रित रहने छ ।

नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन दुईदिने “सेल्स ग्रोथ मास्टर क्लास“ कार्यक्रममा हुनेछ । कार्यक्रममा सहभागीहरुले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरु लगायत अन्य व्यवसायिक क्षमता वृद्धि गर्ने दश भन्दा वढी बिषयवस्तुलाई प्रत्यक्ष तथा प्रयोगात्मक रुपमा अनुभूती गर्न पाउनेछन ।

पारितोष शर्माले यसअघि भारत तथा अन्य देशहरुमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरु अत्यन्त सफल प्रभावशाली सावित भएका छन् । नेपालमा दोस्रो पटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ। यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Related Posts

सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
विशेष समाचार

सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट

March 25, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

March 2, 2026
प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा
मुख्य समाचार

प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा

March 2, 2026
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
विशेष समाचार

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

February 13, 2026
माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026
गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु
विशेष समाचार

गोरखा–२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता, गोरखा दरबारबाट चुनावी अभियान सुरु

January 20, 2026
प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन
समाचार

प्युठान–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका श्यामलाल गहताजको उम्मेदवारी मनोनयन

January 20, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.