Wednesday, March 25, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

सर्वोच्चसहित अदालतबाट ६२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट

EasyKhabar by EasyKhabar
March 25, 2026
in विशेष समाचार, समाचार
0
A A
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्वोच्च अदालतले गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा मुद्दा फर्छ्यौट गरेको जनाएको छ। अदालतका अनुसार आव २०८१/०८२ मा कुल ४० हजार ७४१ मुद्दामध्ये १६ हजार ६३४ अर्थात् ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका २५ हजार ७२८ मुद्दा तथा गत वर्ष नयाँ दर्ता भएका १५ हजार १३ मुद्दा गरी उक्त सङ्ख्या पुगेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यो अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशतले बढी फर्छ्यौट हो।

आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले वार्षिक प्रतिवेदन पेश गरेका छन्।

प्रतिवेदनअनुसार उच्च अदालतहरूमा कुल ८३ हजार ४१० मुद्दा रहेकामा ६१ हजार ४५४ अर्थात् ७३ दशमलव ६७ प्रतिशत फर्छ्यौट भएको छ। यो दर गत वर्षको तुलनामा ८ दशमलव ८५ प्रतिशतले बढी हो।

त्यस्तै, जिल्ला अदालतहरूमा कुल २ लाख ६८ हजार ४४ मुद्दामध्ये १ लाख ६६ हजार ४६७ अर्थात् ६२ दशमलव १० प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्। यो पनि अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

समग्रमा सर्वोच्च, उच्च र जिल्ला अदालत तथा न्यायाधिकरणमा अघिल्लो वर्षबाट १ लाख ६२ हजार ३४४ मुद्दा सरेका थिए भने गत वर्ष २ लाख ३४ हजार २५३ नयाँ मुद्दा दर्ता भएका थिए। यसरी कुल ३ लाख ९६ हजार ५९३ मुद्दामध्ये २ लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् भने १ लाख ४९ हजार ५६० मुद्दा अझै बाँकी रहेका छन्।

Related Posts

पारितोष शर्माको विजनेस वर्कसप  “सेल्स ग्रोथ मास्टर क्लास“ काठमाडौंमा आयोजना हुँदै
समाचार

पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ काठमाडौंमा आयोजना हुँदै

March 24, 2026
Gen Z ले आगामी निर्वाचनमा भोट हाल्न पाउने
मुख्य समाचार

निर्वाचन अपडेट: आज रातिदेखि मौन अवधि सुरु

March 2, 2026
यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

March 2, 2026
प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा
मुख्य समाचार

प्रलोपा नवलपुरमा पिताम्बर र मान सिंह महतो चुनावी मैदानमा

March 2, 2026
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
विशेष समाचार

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

February 13, 2026
जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड
विचार

जनयुद्ध दिवस: राजनीतिक परिवर्तनको ऐतिहासिक मोड

February 13, 2026
माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन
मुख्य समाचार

माधोपुरमा आजपाको चुनावी कार्यक्रम, प्रभु शाहको सम्बोधन

February 3, 2026
नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार
मुख्य समाचार

नवलपुरमा ३७ जनाको उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार

January 20, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.