• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Friday, June 12, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

‘युएई’मा थारु माघी महोत्सव आयोजना हुने

EasyKhabar by EasyKhabar
December 26, 2025
in प्रवास
0
A A
0

युनाइटेड अरब इमिरेट्स (यूएई) मा क्रियाशील थारु कल्याणकारिणी सभा यु.ए.ई. ले थारु समुदायको मौलिक कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित १२औँ वार्षिक माघी पर्व (खिचरी, खिचडी, खिचरा, तिला सङ्क्राइत, माघ) तथा थारु नयाँ वर्ष २६४९ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।आगामी आइतबार, ११ जनवरी २०२६ का दिन दुबईस्थित क्लब एभरेष्ट, एस्टोरिया होटल मा आयोजना हुने कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू तथा यूएईमा रहेका स्थानीय थारु कलाकारहरूको संयुक्त प्रस्तुति रहने आयोजकले जनाएको छ।

अतिथि कलाकार खेम चौधरी र युएईमा कार्यरत उद्घघोषक तथा गायक केशब राज महतोको प्रस्तुति रहनेछ, साथै थारु समुदायका परम्परागत नृत्य, सांगीतिक प्रस्तुति, माघी संस्कृतिसँग सम्बन्धित झाँकी, तथा मौलिक थारु खानाका परिकारहरू (खिचरी, खिचरा, माछा लगायत) प्रस्तुत गरिनेछ।

“थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा यूएईमा रहेका विभिन्न संघ–संस्था, बुद्धिजीवी, युवाहरू तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम अपराह्न १२ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ। यस कार्यक्रमको मिडिया पार्टनर www.easykhabar.com, रहेको छ भने मलाया खबर, खालापुर न्यूज, थारुवान, जनचर्चा लगायतका सञ्चारमाध्यमहरू मिडिया पार्टनरका रूपमा रहेका छन्।

आयोजक संस्थाले यूएईमा रहेका सम्पूर्ण थारु समुदाय तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई माघी पर्वको उल्लास सँगै मनाउन हार्दिक निमन्त्रणा गरेको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन
प्रवास

क्रोएसियामा उपचारका क्रममा नेपाली युवाको दुःखद निधन

May 22, 2026
लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित
प्रवास

लन्डनमा नेपाली मूलका जीत रानाभाट पुनः काउन्सिलर निर्वाचित

May 8, 2026
बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी
प्रवास

बेलायतको स्थानीय चुनाव: अल्डरसटमा भूतपूर्व गोर्खा उत्तर गुरुङ विजयी

May 8, 2026
बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम
प्रवास

बेलायतमा वंशजको नेपाली नागरिकता निरन्तरताका लागि NRNA UK को जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम

May 7, 2026
दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
प्रवास

दुबईमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

May 5, 2026
अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित
शिक्षा

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

April 27, 2026
नवलपुर जिल्ला समाज यूकेको नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष
प्रवास

नवलपुर जिल्ला समाज यूकेको नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष

April 22, 2026
यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

March 2, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d