Thursday, January 15, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

थारु माघी महोत्सव युके मा राजदूत सहभागी हुने

EasyKhabar by EasyKhabar
December 25, 2025
in प्रवास
0
A A
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । बेलायतमा क्रियाशील थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा युके ले दोस्रो पटक भव्य रूपमा थारु माघी (खिचरी, तिला सक्राइत, खिचडी, खिचरा, माघ) महोत्सव आयोजना गर्ने भएको छ। थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यो महोत्सव बुधबार, जनवरी १४, २०२६ मा लन्डनस्थित Hotel Hilton Garden Inn Heathrow मा सम्पन्न हुनेछ।

२०२५ को कार्यक्रमको तस्बिर

कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। त्यसैगरी, आदिवासी जनजाति महासंघ युकेको अध्यक्ष मेजर (से.नि.) योगेश राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। साथै, बेलायतस्थित विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा बुद्धिजीवी व्यक्तित्वहरूको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएका छन्।

महोत्सवमा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि प्रवेश टिकट ३० पाउण्ड निर्धारण गरिएको छ। दिउँसो १ बजेदेखि राति १० बजेसम्म चल्ने कार्यक्रममा पारिवारिक तथा सांस्कृतिक वातावरणमा माघी पर्व मनाइनेछ।
कार्यक्रमको मिडिया पार्टनरका रूपमा www.easykhabar.com रहनेछ, जसले महोत्सवसम्बन्धी समाचार, तस्बिर तथा भिडियो सामग्रीलाई व्यापक रूपमा प्रचार–प्रसार गर्नेछ।
थारु कल्याणकारिणी सभा युकेले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई थारु संस्कृति र पहिचानको उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

Related Posts

कर्णली समाज यूकेद्वारा परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे मोटिभेसनल सेमिनार आयोजना हुँदै
प्रवास

कर्णली समाज यूकेद्वारा परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे मोटिभेसनल सेमिनार आयोजना हुँदै

January 8, 2026
पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै
प्रवास

पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

January 4, 2026
‘युएई’मा थारु माघी महोत्सव आयोजना हुने
प्रवास

‘युएई’मा थारु माघी महोत्सव आयोजना हुने

December 26, 2025
बेलायतमा माघी महोत्सव आयोजना हुने
प्रवास

बेलायतमा माघी महोत्सव आयोजना हुने

December 21, 2025
कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने
प्रवास

कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

December 18, 2025
थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
खेलकुद

थारु फुटसल टुर्नामेन्ट युके प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

December 16, 2025
वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमासम्ममा ठगिन्छन्ः सुशील ढुङ्गाना
प्रवास

वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमासम्ममा ठगिन्छन्ः सुशील ढुङ्गाना

November 6, 2025
जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन
प्रवास

जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

October 30, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • ‘युएई’मा थारु माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • सूचना विभाग दर्ता नं: ८६१/०७४-७५
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.