Thursday, April 30, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

फागुन पहिलो साता कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद हुने

EasyKhabar by EasyKhabar
November 13, 2025
in समाचार, खेलकुद, विशेष समाचार
0
A A
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। यो निर्णय कात्तिक २४ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलबार मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो।

मन्त्रीपरिषद्ले साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा २५६ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ। स्वीकृत दरबन्दीहरू कान्ति बाल अस्पताल (महाराजगन्ज, काठमाडौँ), स्वास्थ्य बीमा बोर्ड (काठमाडौँ), गेटा अस्पताल (धनगढी), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) र डडेलधुरा अस्पताल (डडेलधुरा) का लागि हुन्। यी दरबन्दीहरू आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत गरिएका हुन्।

त्यसैगरी, बैठकले एमसिए–नेपालद्वारा निर्माण हुने ४०० केभी प्रसारण लाइनको मध्यरेखाबाट दायाँ र बायाँ २३/२३ मिटर भित्र पर्ने करिब १,३८१ हेक्टर क्षेत्रफलका जग्गामा संरचना निर्माण र रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ।

साथै, बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता नियमावली (दोस्रो संशोधन), २०८२’ स्वीकृत गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो।

Related Posts

त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीको सामूहिक राजीनामा, अध्यादेश विवादले तात्यो बहस
विशेष समाचार

त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीको सामूहिक राजीनामा, अध्यादेश विवादले तात्यो बहस

April 30, 2026
सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
समाचार

सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

April 28, 2026
सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो
समाचार

सरकारी गाडी फिर्ता: ६२२ सवारी साधन फिर्ता ल्याइयो

April 28, 2026
काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा
समाचार

काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा

April 27, 2026
सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था
समाचार

सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था

April 27, 2026
सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए
अर्थतन्त्र

सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए

April 27, 2026
मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु
समाचार

मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु

April 24, 2026
विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै, कीर्तिपुरमा खेल तयारी पूरा
खेलकुद

विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै, कीर्तिपुरमा खेल तयारी पूरा

April 23, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In