Friday, March 13, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

EasyKhabar by EasyKhabar
January 4, 2026
in प्रवास
0
A A
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

थारु समुदायको मौलिक संस्कृति, परम्परा र सामूहिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले थारु कल्याणकारिणी सभा पोर्चुगलद्वारा पोर्चुगलमा प्रथम माघी (खिचरी, खिचडी, खिचरा, तिला सक्राइत, माघ) उत्सव २०२६ आयोजना हुने भएको छ।

उक्त कार्यक्रम आगामी जनवरी १०, २०२६ मा Love Lisbon, Rua José António Serrano, Floor 4, 1150-333 Lisboa मा सम्पन्न हुनेछ। यो उत्सव थारु सम्वत् २६४९ को अवसरमा आयोजना गरिँदैछ।

सभाको महासचिव अविनाश चौधरीका अनुसार “थारु संस्कृति हाम्रो पहिचान, आप्रवासी थारु एकताको अभियान” भन्ने नारासहित आयोजना हुने यस उत्सवमा थारु समुदायका मौलिक नृत्य, सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा, थारु खानाका परिकार तथा सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरिनेछ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सुपरहिट गायक रोहित सिंह चौधरीको लाइभ सांगीतिक प्रस्तुति रहनेछ। उनका चर्चित थारु गीतहरूले माघी उत्सवलाई थप उल्लासमय बनाउने आयोजकको विश्वास छ।

पोर्चुगलसहित युरोपका विभिन्न देशहरूमा बसोबास गर्ने थारु तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन थारु कल्याणकारिणी सभाको अध्यक्ष बाल कुमारी चौधरीले सबैलाई आग्रह गर्नुभएको छ।

उक्त कार्यक्रमको मिडिया पार्टनर EasyKhabar रहनेछ।

Related Posts

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान
प्रवास

यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान

March 2, 2026
दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम
प्रवास

दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

February 17, 2026
यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न
प्रवास

यूएईमा थारु संवत् २६४९ तथा माघी पर्व भव्य रूपमा सम्पन्न

January 16, 2026
लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव
प्रवास

लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

January 16, 2026
कर्णली समाज यूकेद्वारा परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे मोटिभेसनल सेमिनार आयोजना हुँदै
प्रवास

कर्णली समाज यूकेद्वारा परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे मोटिभेसनल सेमिनार आयोजना हुँदै

January 8, 2026
बेलायतमा माघी महोत्सव आयोजना हुने
प्रवास

थारु माघी महोत्सव युके मा राजदूत सहभागी हुने

December 25, 2025
‘युएई’मा थारु माघी महोत्सव आयोजना हुने
प्रवास

‘युएई’मा थारु माघी महोत्सव आयोजना हुने

December 26, 2025
बेलायतमा माघी महोत्सव आयोजना हुने
प्रवास

बेलायतमा माघी महोत्सव आयोजना हुने

December 21, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • बेलायतमा माघी महोत्सव आयोजना हुने

    0 shares
    Share 0 Tweet 0
  • कर्णाली समाज यूकेद्वारा मानसिक स्वास्थ्यसम्बन्धी मोटिभेसनल सेमिनार आयोजना गर्ने

    0 shares
    Share 0 Tweet 0
EasyKhabar

  • Regd. No. 861/074-75
  • Editor-in-Chief: Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.