• Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy
Saturday, September 19, 2026
EasyKhabar
No Result
View All Result
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
  • मुख्यपृष्ठ
  • प्रदेश
  • प्रवास
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • विश्व
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • मनोरन्जन
  • विचार
  • शिक्षा
  • साहित्य
No Result
View All Result
EasyKhabar
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रदेश
  • प्रवास
  • प्रविधि
  • विचार
  • विश्व

जनकपुरधामलाई संरक्षित क्षेत्र बनाउने पहल सुरु

EasyKhabar by EasyKhabar
May 5, 2026
in प्रदेश, मुख्य समाचार
A A
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्व बोकेको जनकपुरधामलाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने अभियान औपचारिक रूपमा सुरु भएको छ। ७२ कुण्ड र ५२ कुटीको सहरका रूपमा परिचित जनकपुरधामको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित जानकी मन्दिर आसपासको क्षेत्रलाई ‘संरक्षित क्षेत्र’ घोषणा गर्ने तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइएको हो।

यसै सन्दर्भमा वैशाख २१ गते जनकपुरधाम उपमहानगरपालिकाको सभा हलमा आयोजित कार्यशाला बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं संघीय सांसद मनिष झाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, विज्ञ तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा जनकपुरधामको मौलिक पहिचान जोगाउँदै दीर्घकालीन संरक्षण योजना आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

उक्त पहलले जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Share this:

  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Post
  • Share on Threads (Opens in new window) Threads
  • Share on Telegram (Opens in new window) Telegram
  • Share on Tumblr
  • Share on Mastodon (Opens in new window) Mastodon
  • Share on Reddit (Opens in new window) Reddit
  • Share on Nextdoor (Opens in new window) Nextdoor
  • Share on Bluesky (Opens in new window) Bluesky

Like this:

Like Loading…

Related Posts

ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी
मुख्य समाचार

ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी

September 17, 2026
बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link
अर्थतन्त्र

बेलायतबाट विश्व बजारतर्फ अघि बढ्दै Sarvansh Global Link

August 24, 2026
लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान
प्रवास

लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

August 15, 2026
नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना
मुख्य समाचार

नारायणी नदीमा माछा मारेको आरोपमा २४ हजार ५ सय जरिवाना

May 15, 2026
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार
मुख्य समाचार

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस, न्याय सम्पादनमा उच्च कार्यक्षमताको आधार

May 8, 2026
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग
प्रदेश

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अर्को ठूलो मुद्दा: पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको अभियोग

May 8, 2026
पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता
मुख्य समाचार

पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता

May 8, 2026
थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु
खेलकुद

थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु

May 7, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    जीवन शाहीको संयोजकत्वमा ११ सदस्यीय कर्णाली समाज यूके गठन

    0 shares
    Share 0 Tweet 0
  • लन्डनमा ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आइतबार हुँदै, नयाँ पुस्तालाई नेपाली कला–संस्कृतिसँग जोड्ने अभियान

    0 shares
    Share 0 Tweet 0
  • लण्डनमा थारु समुदायले मनाए माघी महोत्सव

    0 shares
    Share 0 Tweet 0
  • पोर्चुगलमा थारु माघी उत्सव २०२६ आयोजना हुँदै

    0 shares
    Share 0 Tweet 0
  • अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

    0 shares
    Share 0 Tweet 0
  • Regd. No. 861/074-075
  • Editor-in-Chief: Res. Om Sangram
  • +977 9849669768
  • easykhabaronline@gmail.com
  • Access Media Pvt. Ltd.
  • accessmedianepal@gmail.com

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Advertise
  • Contact Us
  • About Us
  • Our Team
  • Cookie Policy

© 2025 Copyright Access Media Pvt. Ltd. | All rights reserved. -स्रोतहरू खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् ।.

%d